नेपालमा आइतबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट
नेपालमा आइतबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। यस दिनको लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनको भन्दा ६ हजार ९ सय रुपैयाँ कम हो। चाँदीको मूल्यमा पनि १५० रुपैयाँको घटबढ आएको छ। अघिल्लो दिन चाँदीको मूल्य ३ हजार २८५ […]
Continue Reading