१४ वटा आठ हजार मिटर अग्ला हिमाल चढ्ने नेपाली महिला दावा याङ्जुम शेर्पा
काठमाडौं । नेपाली पर्वतारोही दावा याङ्जुम शेर्पाले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालको सफल आरोहण गरेर नेपाली पर्वतारोहणमा महत्वपूर्ण कीर्तिमान बनाएकी छन्। दावाले सन् २०२४ अक्टोबर ९ मा तिब्बतमा रहेको ८ हजार २७ मिटर अग्लो शिशापाङ्माको आरोहण पूरा गरेसँगै १४ वटै आठ हजार मिटर अग्ला हिमाल चढ्ने पहिलो नेपाली महिला बनेकी हुन्। दोलखाको रोल्वालिङ […]
Continue Reading