लिभरपुलको Parfetts Cash & Carry मा कार्यरत नेपाली युवाहरूद्वारा बाढीपीडितलाई १,१७० पाउन्ड (२ लाख ३६ हजार रुपैयाँ) सहयोग
लिभरपुल, युके।वैदेशिक रोजगारीका क्रममा बेलायतको लिभरपुलस्थित Parfetts Cash & Carry मा वेयरहाउस (Warehouse) कर्मचारीका रूपमा कार्यरत नेपाली युवाहरूले नेपालका बाढीपीडितका लागि आर्थिक सहयोग जुटाएका छन्। सञ्जय लामाको अध्यक्षतामा सञ्चालित अभियानमार्फत उनीहरूले आपसमा रकम सङ्कलन गरी १,१७० पाउन्ड (रु २,३६,३४०) आर्थिक सहायता पठाएका हुन्। नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोले पुर्याएको क्षति तथा पीडितहरूको पिडालाई […]
Continue Reading