गायक केहर सिंह लिम्बूको 'झ्यालैमा' सार्वजनिक, २४ घण्टा नपुग्दै लाखौँ भ्युज!

गायक केहर सिंह लिम्बूको ‘झ्यालैमा’ सार्वजनिक, २४ घण्टा नपुग्दै लाखौँ भ्युज!

काठमाडौं, असोज २५ – चर्चित गायक केहर सिंह लिम्बूको प्रतिक्षित नयाँ गीत ‘झ्यालैमा’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘केहर एन्ड लुङ्गा’को प्रस्तुति रहेको उक्त भिडियो केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। रोमान्टिक भावनाले भरिएको यस गीतको भिडियोमा केहर सिंह लिम्बूसँगै अभिनेत्री मीना योशिदा गुरुङ देखिएकी छन्। भिडियोलाई सागर लामिछाने मगरले निर्देशन […]

Continue Reading

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज

२० भदौ, काठमाडौं । नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजेदेखि सुरु हुनेछ । फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ । नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको […]

Continue Reading

रेडिटमा सामाजिक सञ्जाल बन्दको हल्लीखल्ली, २३ भदौमा विरोध प्रदर्शन गर्ने

पहिलेको समयमा अभिभावकहरू आफ्ना बालबालिकालाई नजिकको स्कूलमा भर्ना गरेर ढुक्क हुन्थे । उनीहरूको जिम्मेवारी केवल गृहकार्य गराउनु हुन्थ्यो । तर, समयसँगै स्कूल र बालबालिकाको पढाइको अवधारणा बदलिएको छ । अहिले प्री-नर्सरीमा पनि स्कूलले बालबालिकासँगै अभिभावकलाई व्यस्त राख्छ । साना-साना बालबालिकामाथि पढाइको यति धेरै दबाब छ कि, अभिभावकले उनीहरूका लागि ट्युसनमा हाल्नुपर्ने अवस्था छ । बिहानको […]

Continue Reading