किष्ट अस्पतालमा तनावपूर्ण अवस्था, भिड नियन्त्रणमा कठिनाइ
काठमाडौं, असोज ११ — ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा सोमबार अपराह्न स्थिति अत्यन्तै तनावपूर्ण बनेको छ। सुत्केरी महिलाको मृत्यु भएको घटनापछि अस्पताल परिसरमा भीड जम्मा भएपछि अवस्था बिग्रिएको हो। आक्रोशित भीडले ढुंगामुढा र तोडफोड गरेपछि केही व्यक्ति घाइते समेत भएका छन्। आफन्तहरूले अस्पतालको लापरबाहीका कारण मीना राईको मृत्यु भएको आरोप लगाउँदै आज पनि प्रदर्शन गरेका […]
Continue Reading