बेलायतमा नेपाली सांस्कृतिक धरोहर जोगाउन सामूहिक पहल

बेलायत । स्कटल्याण्डको एडिनबरगस्थित लिथ क्षेत्रमा रहेको हिमालयन सेन्टर फर आर्ट्स एण्ड कल्चर आर्थिक संकटमा परेपछि बेलायतमा बसोबास गर्ने नेपाली समुदाय एकजुट भएर यसको संरक्षणमा जुटेको छ। नेपाली कला, संस्कृति र पहिचान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उक्त केन्द्र विभिन्न कारणले अस्तित्व संकटमा पर्दै गएको हो। करिब ७ लाख पाउन्ड मूल्यको यस सांस्कृतिक केन्द्र लिलाम […]

Continue Reading

समयसँग बदलिँदो प्रेमको स्वरूप

प्रेम मानव जीवनको सबैभन्दा कोमल र शक्तिशाली अनुभूति हो । समय, समाज र सोचसँगै प्रेमको अभिव्यक्ति बदलिँदै गएको छ, तर यसको मूल भावना भने सधैं उस्तै रहन्छ समर्पण, विश्वास र समझदारी । आजको बदलिँदो समाजमा प्रेम केवल भावना मात्र नभई जिम्मेवारी र परिपक्वताको परिचायक बनेको छ ।पहिले प्रेम मौन हुन्थ्यो । नजर, व्यवहार र त्यागमै […]

Continue Reading

अमेरिका भ्रमणपछि राजीनामा दिने तयारीमा बब्लु

प्रधानमन्त्री सुशीला कार्कीले पार्टीको गतिविधिमा सक्रिय भएका मन्त्रीहरूलाई राजीनामा दिन भनेपछि तीनवटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका छन्। कार्कीले मन्त्रिपरिषद बैठकमै कुलमानसहित अर्का मन्त्री बब्लु गुप्ता र जगदीश खरेललाई राजीनामा दिन भनेकी थिइन्। मन्त्री खरेलले आफू कुनै पनि दलमा आवद्ध नभएको र चुनावमा उठ्ने योजना पनि नरहेको स्पष्ट गर्दै राजीनामा नदिने अडान लिएका छन्। […]

Continue Reading

सरकारले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी थालेको छ : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले सरकारले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउन तयारी थालेको बताएकी छन्। पुरानो नीति समयानुकूल नभएकाले नयाँ नीति आवश्यक भएको र यसलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय भएको उनको भनाइ छ। उनले मानसिक स्वास्थ्य सेवा विस्तारसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै आर्थिक अवस्था र मानव […]

Continue Reading

चुनावमा उम्मेदवारी दिने–नदिने विषयमा अहिलेसम्म निर्णय छैनः सञ्चारमन्त्री खरेल

ञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनमा उम्मेदवारी दिने–नदिने विषयमा आफूले अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने चर्चा चलिरहेका बेला मन्त्री खरेलले सो सम्बन्धमा कुनै निष्कर्षमा नपुगेको बताउनुभएको हो । बुधवार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान निष्पक्ष […]

Continue Reading

रामेछापको फुलासीमा मालवाहक गाडी दुर्घटना, तीन घाइते रामेछापको फुलासीमा मालवाहक गाडी दुर्घटना, तीन घाइते काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका–फुलासी क्षेत्रमा मालवाहक गाडी दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेहरूको घटनास्थलमै उद्धार गरी थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। दुर्घटनापछि गाडी सडकमा पल्टिँदा यातायात आवागमन अवरुद्ध बनेको छ। दुर्घटनाको कारण […]

Continue Reading

नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ बाट

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुने नवौं महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आगामी पुस ११ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ८ टोलीले सहभागिता जनाउनेछन्। यसपटक भने गण्डकी प्रदेश च्याम्पियनसिपमा सहभागी नहुने संघले जानकारी दिएको छ। च्याम्पियनसिपको प्रदर्शनका आधारमा पुरुषतर्फ उत्कृष्ट ८ र महिलातर्फ शीर्ष ६ टोली […]

Continue Reading

जेन–जीको नाममा देश विध्वंस गर्नेहरूलाई कडा कारबाही होस्’ : रविलक्ष्मी चित्रकार जेन–जी आन्दोलनको नाममा भएको आगजनी घटनामा गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्नुभएको छ। लामो समयको उपचारपछि क्रमशः स्वास्थ्य सुधार हुँदै गएको बताउँदै चित्रकारले उक्त घटनालाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गर्नुभयो। जेन–जीको नाम र अवोधपनलाई ढाल […]

Continue Reading

कोशी प्राइड लिग (केपीएल) फागुनमा आयोजना हुने

काठमाडौं । कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुन ९ गतेदेखि सुरु हुने भएको छ। कोशी प्राइड प्रालिको आयोजनामा फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा प्रतियोगिता सञ्चालन गरिनेछ। केपीएलका निर्देशक अफजल हुसैनका अनुसार यसपटकको संस्करणमा सात वटा टिमको सहभागिता रहनेछ। प्रतियोगितामा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट […]

Continue Reading

नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेर इन्टर्न डाक्टरको ज्यान गयो

विराटनगरमा रहेको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना इन्टर्न डाक्टरको ज्यान गएको छ। आइतबार बिहान करिब ६:३० बजे कलेजको पाँचौँ तलाबाट खसेका ३४ वर्षीय अमित यादवलाई तत्काल उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। सप्तरीको राजविराज नगरपालिका–९ का स्थायी बासिन्दा यादव एमबीबीएस अध्ययनरत इन्टर्न […]

Continue Reading