गायक केहर सिंह लिम्बूको 'झ्यालैमा' सार्वजनिक, २४ घण्टा नपुग्दै लाखौँ भ्युज!

गायक केहर सिंह लिम्बूको ‘झ्यालैमा’ सार्वजनिक, २४ घण्टा नपुग्दै लाखौँ भ्युज!

काठमाडौं, असोज २५ – चर्चित गायक केहर सिंह लिम्बूको प्रतिक्षित नयाँ गीत ‘झ्यालैमा’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘केहर एन्ड लुङ्गा’को प्रस्तुति रहेको उक्त भिडियो केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। रोमान्टिक भावनाले भरिएको यस गीतको भिडियोमा केहर सिंह लिम्बूसँगै अभिनेत्री मीना योशिदा गुरुङ देखिएकी छन्। भिडियोलाई सागर लामिछाने मगरले निर्देशन […]

Continue Reading
रातो राहदानीबारे उठेका प्रश्नहरूमा पूर्वमन्त्री बाँस्कोटाको स्पष्टीकरण

रातो राहदानीबारे उठेका प्रश्नहरूमा पूर्वमन्त्री बाँस्कोटाको स्पष्टीकरण

काभ्रेपलाञ्चोक, असोज २५ – नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफूले प्रयोग गरेको रातो राहदानीसम्बन्धी उठेका चासोहरूबारे सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका छन्। पूर्वमन्त्री बाँस्कोटाले फेसबुकमा पोस्ट गर्दै आफ्नो अघिल्लो कार्यकालमा प्राप्त राजनीतिक (रातो) राहदानी परराष्ट्र मन्त्रालयको सम्बन्धित शाखामा गएर पहिले नै रद्द गरिसकेको जानकारी दिएका हुन्। उनले अहिले उक्त राहदानी प्रयोगमा नरहेको उल्लेख गर्दै […]

Continue Reading

यूएईविरुद्ध नेपालको एक रनको रोचक जित

काठमाडौं, असोज २५ – आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणमा नेपालले यूएईविरुद्ध अत्यन्त रोमाञ्चक जित हात पारेको छ। आइतबार सम्पन्न खेलमा नेपालले यूएईलाई मात्र १ रनले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रन बनायो। […]

Continue Reading

गोदावरी नगरपालिकाबाट नेपाल प्रहरीलाई मोटरसाइकलसहित विपद् व्यवस्थापन सामग्री सहयोग

ललितपुर, असोज २५ – गोदावरी नगरपालिकाले हालै नेपाल प्रहरीलाई विपद् व्यवस्थापनका लागि आवश्यक १७ प्रकारका सामग्री तथा तीनवटा मोटरसाइकल हस्तान्तरण गरेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेका प्रहरी कार्यालयहरूको पुनः सञ्चालनमा टेवा पुर्‍याउने उद्देश्यले नगरपालिकाले यस्तो सहयोग गरेको हो। यस अन्तर्गत, महानगरीय प्रहरी वृत्त चापागाउँ, प्रहरी प्रभाग लेले र […]

Continue Reading