९० वर्ष पुरानो गणितीय समस्या ८८ घण्टामा
OpenAI ले करिब ९० वर्षदेखि गणितज्ञहरूलाई चुनौती दिँदै आएको Navier–Stokes equations सम्बन्धी एउटा कठिन समस्या समाधान गरेको दाबी गरेको छ। अझ रोचक कुरा के छ भने, यसका लागि उसले हजारौँ एआई एजेन्टलाई एकैपटक काममा लगाएर करिब ८८ घण्टामा परिणाम निकालेको बताएको छ। Navier–Stokes equations पानी, हावा र अन्य तरल पदार्थ कसरी बग्छन् भन्ने कुरा वर्णन […]
Continue Reading