पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरे
काठमाडौँ, २७ पुस । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेका छन् । विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पनि सम्मान अर्पण गरे । समारोहमा मन्त्री, सांसद, संवैधानिक अङ्गका प्रमुख, राष्ट्रसेवक र सर्वसाधारणको उपस्थिति थियो […]
Continue Reading