हतियारसहित आएको समूहले बैंकबाट ३ करोड १० लाखभन्दा बढी रकम लुटेर फरार
सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटार बस्तिपुरस्थित एसबीआई बैंक शाखामा मंगलबार राति सशस्त्र लुटपाट भएको छ। हतियारसहित आएको समूहले बैंकबाट ३ करोड १० लाखभन्दा बढी रकम लुटेर फरार भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार करिब राति ८:४० बजे लुटेराहरूले सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिई ३ करोड १० लाख ५९ हजार ३ सय ८३ रुपैयाँ लुटेका थिए। […]
Continue Reading