बेलायतबाट कवि जसराज किरातीलाई ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’ प्रदान
काठमाडौँ, कार्तिक २ गते । नेपाली कवि जसराज किरातीलाई बेलायतस्थित नेपाली प्रतिभा प्रतिष्ठानले यस वर्षको ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’ बाट सम्मानित गर्ने भएको छ। प्रतिष्ठानले आइतबार जारी गरेको विज्ञप्तिमा कवि किरातीको नेपाली कवितामा ग्रामीण जीवन, भाषिक सौन्दर्य र आधुनिक चेतनाको सफल संयोजनका लागि यो सम्मान प्रदान गर्न लागिएको उल्लेख गरिएको छ। प्रतिष्ठानका अध्यक्ष टंक वनेम र […]
Continue Reading