रामेछापको फुलासीमा मालवाहक गाडी दुर्घटना, तीन घाइते रामेछापको फुलासीमा मालवाहक गाडी दुर्घटना, तीन घाइते काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका–फुलासी क्षेत्रमा मालवाहक गाडी दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेहरूको घटनास्थलमै उद्धार गरी थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। दुर्घटनापछि गाडी सडकमा पल्टिँदा यातायात आवागमन अवरुद्ध बनेको छ। दुर्घटनाको कारण […]
Continue ReadingCategory: समाचार
जेन–जीको नाममा देश विध्वंस गर्नेहरूलाई कडा कारबाही होस्’ : रविलक्ष्मी चित्रकार जेन–जी आन्दोलनको नाममा भएको आगजनी घटनामा गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्नुभएको छ। लामो समयको उपचारपछि क्रमशः स्वास्थ्य सुधार हुँदै गएको बताउँदै चित्रकारले उक्त घटनालाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गर्नुभयो। जेन–जीको नाम र अवोधपनलाई ढाल […]
Continue Readingएमाले निर्वाचन: दिउँसो २:३० बजेसम्म ५५५ मत परे
काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशनअन्तर्गतको निर्वाचनमा ५५५ मत परेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचनमा कुल ५५५ मत खसेको हो।निर्वाचनमा दिउँसो २ः३० बजेसम्म एक चौथाई मत खसेको जानकारी एमाले नेता कुसान लामाले दिए। एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता छन्। भित्र मतदान भइरहेको बीचमा, बाहिर नयाँ नेतृत्वका लागि नेता […]
Continue Reading“एसियाली विकास बैंकबाट नेपाललाई १० करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण”
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई १० करोड अमेरिकी डलर, अर्थात् करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यसहित प्रदान गरिने उक्त ऋण सहयोगसम्बन्धी सम्झौता आज औपचारिक रूपमा सम्पन्न भएको हो।अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त ऋण सम्झौतामा हस्ताक्षर […]
Continue Readingनेपालमा आइतबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट
नेपालमा आइतबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। यस दिनको लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनको भन्दा ६ हजार ९ सय रुपैयाँ कम हो। चाँदीको मूल्यमा पनि १५० रुपैयाँको घटबढ आएको छ। अघिल्लो दिन चाँदीको मूल्य ३ हजार २८५ […]
Continue Readingनवलपुरमा पोथी गैँडा मृत अवस्थाम भेटियो
नवलपुर, कात्तिक ९ गते । नवलपुरको देवचुली नगरपालिका–१७ स्थित आँपको बगैँचामा एक पोथी गैँडा मृत फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार करिब ३० देखि ३२ वर्ष उमेरको उक्त गैँडा शिशवार उपभोक्ता समितिको कार्यक्षेत्रभित्र मृत अवस्थामा भेटिएको हो। थापाका अनुसार गैँडा विगत ६–७ वर्षदेखि सो बगैँचामा बस्दै आएको र केही समयदेखि […]
Continue Readingगोदावरी नगरपालिकाबाट नेपाल प्रहरीलाई मोटरसाइकलसहित विपद् व्यवस्थापन सामग्री सहयोग
ललितपुर, असोज २५ – गोदावरी नगरपालिकाले हालै नेपाल प्रहरीलाई विपद् व्यवस्थापनका लागि आवश्यक १७ प्रकारका सामग्री तथा तीनवटा मोटरसाइकल हस्तान्तरण गरेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेका प्रहरी कार्यालयहरूको पुनः सञ्चालनमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले यस्तो सहयोग गरेको हो। यस अन्तर्गत, महानगरीय प्रहरी वृत्त चापागाउँ, प्रहरी प्रभाग लेले र […]
Continue Readingसमय हेरेर खाना खाने वा भोकै बस्नेहरूले ध्यान दिनुपर्ने कुरा
इन्टरमिटेन्ट फास्टिङ पछिल्लो समय सबैभन्दा चर्चित डाइट ट्रेन्ड बनिसकेको छ । यस्तो फास्टिङमा क्यालोरी वा कार्ब्सको मात्रामा नजर राख्ने झन्झट हुँदैन । यस फास्टिङमा के खाने भन्दा पनि खानाको समय निर्धारण गर्नु जरूरी हुन्छ । धेरै व्यक्तिहरूले यो अपनाउँछन् । साथै धेरै हलिउड सेलिब्रेटीहरूले पनि यसले उनीहरूलाई फिट राख्न मद्दत गरेको भन्छन् । बेलायतका पूर्वप्रधानमन्त्री […]
Continue Readingनेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज
२० भदौ, काठमाडौं । नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजेदेखि सुरु हुनेछ । फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ । नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको […]
Continue Readingरेडिटमा सामाजिक सञ्जाल बन्दको हल्लीखल्ली, २३ भदौमा विरोध प्रदर्शन गर्ने
पहिलेको समयमा अभिभावकहरू आफ्ना बालबालिकालाई नजिकको स्कूलमा भर्ना गरेर ढुक्क हुन्थे । उनीहरूको जिम्मेवारी केवल गृहकार्य गराउनु हुन्थ्यो । तर, समयसँगै स्कूल र बालबालिकाको पढाइको अवधारणा बदलिएको छ । अहिले प्री-नर्सरीमा पनि स्कूलले बालबालिकासँगै अभिभावकलाई व्यस्त राख्छ । साना-साना बालबालिकामाथि पढाइको यति धेरै दबाब छ कि, अभिभावकले उनीहरूका लागि ट्युसनमा हाल्नुपर्ने अवस्था छ । बिहानको […]
Continue Reading