सरकारले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी थालेको छ : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले सरकारले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउन तयारी थालेको बताएकी छन्। पुरानो नीति समयानुकूल नभएकाले नयाँ नीति आवश्यक भएको र यसलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय भएको उनको भनाइ छ। उनले मानसिक स्वास्थ्य सेवा विस्तारसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै आर्थिक अवस्था र मानव […]

Continue Reading

नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेर इन्टर्न डाक्टरको ज्यान गयो

विराटनगरमा रहेको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना इन्टर्न डाक्टरको ज्यान गएको छ। आइतबार बिहान करिब ६:३० बजे कलेजको पाँचौँ तलाबाट खसेका ३४ वर्षीय अमित यादवलाई तत्काल उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। सप्तरीको राजविराज नगरपालिका–९ का स्थायी बासिन्दा यादव एमबीबीएस अध्ययनरत इन्टर्न […]

Continue Reading
किस्ट अस्पतालमा अवस्था तनावग्रस्त, भिड नियन्त्रणमा समस्या

किष्ट अस्पतालमा तनावपूर्ण अवस्था, भिड नियन्त्रणमा कठिनाइ

काठमाडौं, असोज ११ — ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा सोमबार अपराह्न स्थिति अत्यन्तै तनावपूर्ण बनेको छ। सुत्केरी महिलाको मृत्यु भएको घटनापछि अस्पताल परिसरमा भीड जम्मा भएपछि अवस्था बिग्रिएको हो। आक्रोशित भीडले ढुंगामुढा र तोडफोड गरेपछि केही व्यक्ति घाइते समेत भएका छन्। आफन्तहरूले अस्पतालको लापरबाहीका कारण मीना राईको मृत्यु भएको आरोप लगाउँदै आज पनि प्रदर्शन गरेका […]

Continue Reading

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज

२० भदौ, काठमाडौं । नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजेदेखि सुरु हुनेछ । फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ । नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको […]

Continue Reading

स्वस्तिमा खड्का एड-टेक प्लाटफर्म ‘मबिको एप’को व्यवसायिक दूतमा नियुक्त

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का ‘मबिको एप’को व्यवसायिक दूतमा नियुक्त भएकी छन् । नेपाली विद्यार्थीको विदेश अध्ययन यात्रालाई सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले मुलुकको पहिलो शैक्षिक डिजिटल प्लाटफर्मको रुपमा यो एप निर्माण गरिएको विज्ञप्तिमा जनाइएको छ । अभिनेत्री खड्काले पनि सामाजिक संजालबाट आफू ब्रान्ड एम्बेसडर बनेको जानकारी दिएकी छन् । ‘शतप्रतिशत नेपालीको स्वामित्व रहेको […]

Continue Reading

रेडिटमा सामाजिक सञ्जाल बन्दको हल्लीखल्ली, २३ भदौमा विरोध प्रदर्शन गर्ने

पहिलेको समयमा अभिभावकहरू आफ्ना बालबालिकालाई नजिकको स्कूलमा भर्ना गरेर ढुक्क हुन्थे । उनीहरूको जिम्मेवारी केवल गृहकार्य गराउनु हुन्थ्यो । तर, समयसँगै स्कूल र बालबालिकाको पढाइको अवधारणा बदलिएको छ । अहिले प्री-नर्सरीमा पनि स्कूलले बालबालिकासँगै अभिभावकलाई व्यस्त राख्छ । साना-साना बालबालिकामाथि पढाइको यति धेरै दबाब छ कि, अभिभावकले उनीहरूका लागि ट्युसनमा हाल्नुपर्ने अवस्था छ । बिहानको […]

Continue Reading

सामाजिक सञ्जाल बन्दको चेपुवामा निर्यात व्यवसायीदेखि हस्तकला उद्यमीसम्म

इमेलको परम्परागत प्रणालीले अहिलेको गति र सहजता दिन सक्दैन । तर, सामाजिक सञ्जालमाथिको प्रतिबन्धले सञ्चारमाध्यम टुटेको छ, जसले गर्दा नयाँ अर्डर लिन र पुराना अर्डरमा संवाद गर्न समेत कठिनाइ भएको व्यवसायीको गुनासो छ । २० भदौ, काठमाडौं । ललितपुर पाटनमा मकैको खोस्टालाई कलात्मक जीवन दिने लक्ष्मी नकर्मी सरकारले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता सामाजिक सञ्जाल […]

Continue Reading

बागमतीका अर्थमन्त्रीलाई प्रश्न : १० लाखका योजना पनि ठेकदारलाई दिँदा कार्यकर्ता रिसाउँदैनन् ?

योजनाको काम टेण्डर खुलाएर गर्दा कम रकममा सम्पन्न हुन्छ । जस्तै– १० लाखको ठेक्का खोल्दा ७ लाखमा हाल्यो भने ३ लाख त राज्यलाई बँच्यो । काम त त्यही नै गर्छ । २२ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको ६७ अर्ब ४७ करोडको बिनियोजित बजेटमा १० लाख वा त्योभन्दा […]

Continue Reading