नारी सचेतना
आउँछ तस्बिर तिम्रो गुलाफ झैं फुलेकीपरिश्रम गर्न सन्तानको निम्ति दिनरात भुलेकी।लुकाइ आफ्नो दुख सन्तानको निम्ति खुलेकीखुसी देख्न आफ्नतालाई दिनरात भुलेकी। अहिले समाजमा दानवरूपी दुशासन जताततै बिगबिगी छ।अस्तित्व जोगाउन नारीको कृष्णरुपी हातको कमी छ।रजस्वला प्रसवको पिडाले भन्द बढी पिडा दिन थाल्यो ।बनाएका तिम्रा कुसंस्कार कुरितीले घाटी थिच्न थाल्यो । बोक्सी आरोपमा अपहेलित शब्दको प्रहार गछौ ।छाउपडी […]
Continue Reading