पच्चिस उद्योगको विद्युत् सेवा बन्द
काठमाडौँ, कात्तिक ९ गते । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत बिजुली उपभोग गर्ने तर प्रिमियम महसुल नतिर्ने २५ उद्योगको विद्युत् आपूर्ति स्थगित गरेको छ । प्राधिकरणले २८ किस्तामा बक्यौता तिर्न २१ कार्य दिनको समयसहित पूर्वसूचना दिए पनि सो अवधिभित्र सम्पर्कमा नआएका उद्योगको लाइन काटिएको हो । गत मङ्गलबार प्राधिकरणले पहिलो चरणमा ६ ठूला […]
Continue Reading