३३ दिनकी शिशु छाडेर बेपत्ता भएकी २६ वर्षीया महिला झिमरुक नदीमा मृ#त फेला

अपराध

प्युठानको बादिकोट घर भई लिवाङ माइती भएकी २६ वर्षीया बेदना थापा ३३ दिनकी छोरी छाडेर सोमबार बिहानदेखि बेपत्ता भएकी थिइन्। उनी झिमरुक नदीमा मृ£त अवस्थामा फेला परेकी छन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। मृ#त्युको कारण खुल्न बाँकी रहेको छ।