डेटा सेन्टरमा र्यान्समवेयर आक्रमणपछि रोकिएको नेप्से कारोबार आजबाट खुल्ने
काठमाडौं । ७२ वटा ब्रोकर कम्पनीको ट्रेडिङ प्रणाली होस्ट गरिएको Data Hub Pvt. Ltd. को डेटा सेन्टरमा र्यान्समवेयर आक्रमण भएपछि सोमबार रोकिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर कारोबार आज मंगलबारबाट पुनः सञ्चालन हुने जानकारी आएको छ। डेटा हबको पूर्वाधारमा भएको साइबर आक्रमणका कारण ट्रेड म्यानेजमेन्ट सिस्टम (TMS), CDSC सम्बन्धी प्रणाली, भुक्तानी गेटवे लगायतका अन्तरसम्बन्धित […]
Continue Reading