सांसद कर्ण : ‘प्रधानमन्त्रीको चस्मा होइन, देश बनाउने एजेन्डामा बहस गरौँ

राजनीति

सांसद कर्ण : ‘प्रधानमन्त्रीको चस्मा होइन, देश बनाउने एजेन्डामा बहस गरौँ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र कर्णले प्रधानमन्त्री बालेन्द्र शाहको चस्मा र पहिरनमा बहस नगरी देशका वास्तविक मुद्दामा केन्द्रित हुन संसदमा आग्रह गरेका छन्।

उनले रोजगारी सिर्जना, स्थानीय तहको विकृति तथा भ्रष्टाचार न्यूनीकरण र सुशासन का विषयमा संसदमा गम्भीर बहस हुनुपर्ने बताए।

कर्णले भने, बहस व्यक्ति केन्द्रित होइन, एजेन्डा केन्द्रित हुनुपर्छ।’