टिमुरेबाट बेपत्ता पत्रकार ढुंगाना दम्पतीको कुशको शव बनाएर अन्तिम संस्कार
रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका भक्तपुरका पत्रकार शेखर ढुंगाना र उनकी पत्नी निर्मला ढुंगानाको आठ दिनसम्म खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि हिन्दु परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। ढुंगाना दम्पती भदौ १० गते रसुवाको टिमुरेमा चीन प्रवेशका लागि अध्यागमन कार्यालयमा नाम दर्ता गराएपछि आएको विनाशकारी बाढीमा बेपत्ता भएका थिए। उनीहरू कैलाश मानसरोवर यात्राका लागि गएको १७ […]
Continue Reading