उत्तराखण्डमा विद्युतीय ‘फ्लाइङ भेहिकल’को सफल परीक्षण, हिमाली यातायातमा नयाँ सम्भावना

अल्मोडा । भारतको उत्तराखण्डस्थित अल्मोडाको जागेश्वर धाम नजिकैको कफ्लिखान गाउँमा युवा आविष्कारक रवि तम्ताले विद्युतीय व्यक्तिगत उड्ने सवारीसाधन HAPIDA SKYNeX को प्रोटोटाइप सफलतापूर्वक परीक्षण गरेका छन्। Hapida Sky Private Limited ले विकास गरेको उक्त विद्युतीय फ्लाइङ भेहिकलको परीक्षणलाई वर्षौंको अनुसन्धान र विकासपछि हासिल भएको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यस परियोजनाको उद्देश्य सुरक्षित, वातावरणमैत्री र […]

Continue Reading

चन्द्रमामा स्पेसएक्सको रकेटको भाग ठोक्कियो, तीन टन टीएनटी बराबरको प्रभाव पर्ने अनुमान

काठमाडौं । अमेरिकी कम्पनी स्पेसएक्सको प्रयोग भइसकेको रकेटको दोस्रो चरण (अपर स्टेज) चन्द्रमामा ठोक्किएको अनुमान गरिएको छ। वैज्ञानिकहरूका अनुसार उक्त रकेटको भाग ध्वनिको गतिभन्दा करिब सात गुणा बढी वेगमा चन्द्रमाको सतहमा ठोक्किएको हो। यो रकेटको भाग सन् २०२५ जनवरी १५ मा दुई निजी चन्द्र मिसनका ल्यान्डर प्रक्षेपण गर्न प्रयोग गरिएको थियो। त्यसपछि करिब ४० फिट […]

Continue Reading

स्पेसएक्सको स्टारशिपको सफल परीक्षण उडान, भारतीय महासागरमा सुरक्षित अवतरण

स्पेसएक्सले टेक्सासस्थित आफ्नो प्रक्षेपण केन्द्रबाट स्टारशिप मेगारकेट को सफल परीक्षण उडान सम्पन्न गरेको छ। भविष्यमा चन्द्रमामा अन्तरिक्ष यात्री लैजान प्रयोग गरिने लुनार ल्यान्डरको विकासका लागि यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। करिब एक घण्टा लामो उडानपछि स्टारशिप भारतीय महासागरमा सफलतापूर्वक स्प्ल्यासडाउन (समुद्रमा अवतरण) भयो। अवतरण अत्यन्तै सहज भएकाले यान केही समयसम्म समुद्रको सतहमा तैरिएको स्पेसएक्सले […]

Continue Reading