प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको जनाएको छ। हाल उनको अवस्था बोल्न नसक्ने रहेको छ भने उपचार भइरहेको छ।
प्रहरीले ती पुरुषको पहिचान खुल्न नसकेको भन्दै चिन्ने वा आफन्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँ वा प्रदेश अस्पताल दमौलीमा सम्पर्क गर्न आग्रह गरेको छ।