भारतका विदेशमन्त्री डा. एस. जयशंकर भदौको दोस्रो साता नेपाल आउने तयारीमा छन्।
परराष्ट्र स्रोतका अनुसार, उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सेप्टेम्बरमा नयाँ दिल्लीमा हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा दिनेछन्।