क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजले गरे विवाह

खेलकुद

क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजले गरे विवाह

पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार, अगस्ट ११ मा पोर्चुगलको कास्काइसमा निजी नागरिक समारोहबीच विवाह गरेका हुन्।

करिब एक दशक लामो प्रेम सम्बन्धपछि विवाह गरेका रोनाल्डो–जर्जिनाले सामाजिक सञ्जालमार्फत विवाहको पुष्टि गरेका छन्।