पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ राजनीति ४ घण्टा अगाडि४ घण्टा अगाडिNepal Online TV पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा गएराति काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो।जबराविरुद्ध पक्राउको कसुर वा कारण भने तत्काल खुलाइएको छैन