चीनले नेपाल पठायो बेलीब्रिजसहित राहत सामग्री

समाचार

रसुवा बाढीबाट क्षतिग्रस्त सडक तथा आवागमन पुनःस्थापनाका लागि चीनले बेलीब्रिजका सामग्रीसहित विभिन्न आपत्कालीन राहत सामग्रीनेपाललाई उपलब्ध गराएको छ।

चीनको सिजाङ क्षेत्रबाट बेलीब्रिजका प्यानल, सपोर्ट फ्रेम, ब्रिज डेकिङ र आई–बिमलगायत सामग्री नेपालतर्फ पठाइएको हो।