अमेरिका–इरान तनाव फेरि बढ्यो, वार्ताबारे दुवै पक्षका फरक दाबी
एजेन्सी | काठमाडौं अमेरिका र इरानबीचको तनाव फेरि बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता हुने दाबी गरेका छन्। तर इरानले भने अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता तय नभएको स्पष्ट पारेको छ। ट्रम्पले होर्मुज जलडमरूमध्य खुलाउने र इरानको आणविक कार्यक्रमबारे सहमति खोज्न कूटनीतिक प्रयास भइरहेको बताएका छन्। तर इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानमार्फत समुद्री […]
Continue Reading