देशभर चिकित्सकहरूको आन्दोलन, आज आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द
काठमाडौं — नेपाल चिकित्सक संघ ले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडका घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही नभएको भन्दै देशव्यापी आन्दोलन घोषणा गरेको छ। संघले आज (बुधबार) देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ। संघका अनुसार घटना भएको चार दिन […]
Continue Reading