थ्री नेसन्स कपमा नेपाल इरानसँग ३–० ले पराजित

काठमाडौँ, कात्तिक ८ गते । भारतको सिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा शुक्रबार सम्पन्न थ्री नेसन्स महिला फुटबल प्रतियोगितामा नेपाल इरानसँग ३–० गोलले पराजित भएको छ। यस जितसँगै इरानले प्रतियोगिताको उपाधि आफ्नो नाममा पारेको छ। इरानले यसअघि पहिलो खेलमा आयोजक भारतलाई २–० ले हराएको थियो। नेपालले अब सोमबार भारतविरुद्ध अन्तिम खेल खेल्नेछ।

Continue Reading

यूएईविरुद्ध नेपालको एक रनको रोचक जित

काठमाडौं, असोज २५ – आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणमा नेपालले यूएईविरुद्ध अत्यन्त रोमाञ्चक जित हात पारेको छ। आइतबार सम्पन्न खेलमा नेपालले यूएईलाई मात्र १ रनले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रन बनायो। […]

Continue Reading

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज

२० भदौ, काठमाडौं । नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजेदेखि सुरु हुनेछ । फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ । नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको […]

Continue Reading

बागमतीका अर्थमन्त्रीलाई प्रश्न : १० लाखका योजना पनि ठेकदारलाई दिँदा कार्यकर्ता रिसाउँदैनन् ?

योजनाको काम टेण्डर खुलाएर गर्दा कम रकममा सम्पन्न हुन्छ । जस्तै– १० लाखको ठेक्का खोल्दा ७ लाखमा हाल्यो भने ३ लाख त राज्यलाई बँच्यो । काम त त्यही नै गर्छ । २२ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको ६७ अर्ब ४७ करोडको बिनियोजित बजेटमा १० लाख वा त्योभन्दा […]

Continue Reading