दशैं–तिहारकै बीचमा गुञ्जिनेछ एनपीएलको रोमाञ्च!

नेपाल प्रिमियर लिगको तेस्रो संस्करण कात्तिक ९ देखि काठमाडौं । नेपाली क्रिकेटप्रेमीका लागि खुसीको खबर आएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको मितिअनुसार प्रतियोगिता कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। यसपटकको एनपीएल नेपालीहरूको प्रमुख चाड दशैं र […]

Continue Reading

लियोनेल मेस्सीलाई ठूलो शोक, ६८ वर्षको उमेरमा पिता जर्जको निधन

लियोनेल मेस्सीलाई ठूलो शोक, ६८ वर्षको उमेरमा पिता जर्जको निधन अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका जर्जको अर्जेन्टिनाको रोसारियोस्थित एक स्वास्थ्य संस्थामा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जर्ज मेस्सी छोराको फुटबल करियरका प्रमुख सहयोगी तथा लामो समयका प्रतिनिधि थिए। मेस्सीलाई बाल्यकालदेखि […]

Continue Reading

डब्लुडब्लुईका स्टार ब्रोक लेसनरले २६ वर्षपछि सन्यास घोषणा

डब्लुडब्लुई (WWE) का चर्चित रेस्लिङ स्टार ब्रोक लेसनरले २६ वर्ष लामो रेस्लिङ करिअरपछि आधिकारिक रूपमा सन्यास घोषणा गरेका छन्। ४९ वर्षीय लेसनरले गत सप्ताहन्त भएको समरस्लाममा ओबा फेमीसँग हेल इन अ सेल खेलमा पराजित भएका थिए। त्यसपछि अगस्ट ४ मा प्रसारित द प्याट म्याकाफी शोमा उनले समरस्लाम नै आफ्नो अन्तिम डब्लुडब्लुई खेल भएको बताए। लेसनरले […]

Continue Reading

क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजको विवाहको चर्चा, ८ अगस्टमा हुन सक्ने अनुमान

विश्वप्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयकी साथी जर्जिना रोड्रिगेज आगामी ८ अगस्टमा विवाह बन्धनमा बाँधिन सक्ने चर्चा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा तीव्र बनेको छ। पोर्चुगिज सञ्चारमाध्यमका अनुसार विवाह समारोह पोर्चुगलको मडेरास्थित फन्चल क्याथेड्रलमा आयोजना हुने सम्भावना रहेको छ। समारोहका लागि नजिकै रहेको सभोय प्यालेस होटल पनि बुक गरिएको बताइएको छ। बेलायती सञ्चारमाध्यम डेली मेलले […]

Continue Reading

१६ वर्षपछि स्पेन फेरि विश्व च्याम्पियन, फाइनलमा अर्जेन्टिना १–० ले पराजित

न्युयोर्क (अमेरिका) – स्पेनले फाइनलमा अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै १६ वर्षपछि पुनः फिफा विश्वकपको उपाधि जितेको छ। अमेरिकाको न्यु जर्सी स्टेडियममा आइतबार राति भएको प्रतिस्पर्धात्मक फाइनलमा दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि स्पेनले निर्णायक अवसरको सदुपयोग गर्दै जित सुनिश्चित गरेको हो। साविक विजेता अर्जेन्टिनाले लियोनेल मेसीको नेतृत्वमा बराबरी गोलका लागि निरन्तर प्रयास […]

Continue Reading

स्विट्जरल्यान्डको शानदार पुनरागमन, अर्जेन्टिनासँग १–१ को बराबरी

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनाविरुद्ध खेल १–१ को बराबरीमा ल्याएको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ६७औँ मिनेटमा रिकार्डो रोड्रिगेजको सटीक असिस्टमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरी दिलाए। यसअघि खेलको १०औँ मिनेटमा कप्तान लियोनल मेसीको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता […]

Continue Reading

विश्वकप क्वार्टरफाइनलमा आज इङ्ल्यान्ड र नर्वे भिड्दै

काठमाडौं — फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा शनिबार बिहान इङ्ल्यान्ड र नर्वे आमनेसामने हुँदैछन्। अमेरिकाको मायामीस्थित हार्ड रक स्टेडियममा हुने खेलबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ। इङ्ल्यान्डले अन्तिम १६ मा मेक्सिकोलाई ३–२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो। उक्त खेलमा जुड बेलिङ्घमले दुई गोल गर्दा कप्तान हेरी केनले एक गोल गरेका थिए। प्रशिक्षक थोमस […]

Continue Reading

अर्जेन्टिनाविरुद्ध खेलअघि इजिप्टका प्रशिक्षक: ‘उनीहरूसँग महान् मेसी छन्’

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम–१६ को खेलअघि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले साविक विजेता अर्जेन्टिनाविरुद्धको खेल आफ्नो टोलीका लागि क्षमता प्रमाणित गर्ने उत्कृष्ट अवसर भएको बताएका छन्। मंगलबार राति हुने खेलअघि बोल्दै प्रशिक्षक हसनले अर्जेन्टिनाको सम्मान गर्दै टोलीमा लियोनल मेसीजस्ता महान् खेलाडी रहेको उल्लेख गरे। ‘यो विश्वकप हो। आफूलाई प्रमाणित गर्ने र हामी […]

Continue Reading

नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ बाट

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुने नवौं महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आगामी पुस ११ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ८ टोलीले सहभागिता जनाउनेछन्। यसपटक भने गण्डकी प्रदेश च्याम्पियनसिपमा सहभागी नहुने संघले जानकारी दिएको छ। च्याम्पियनसिपको प्रदर्शनका आधारमा पुरुषतर्फ उत्कृष्ट ८ र महिलातर्फ शीर्ष ६ टोली […]

Continue Reading

कोशी प्राइड लिग (केपीएल) फागुनमा आयोजना हुने

काठमाडौं । कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुन ९ गतेदेखि सुरु हुने भएको छ। कोशी प्राइड प्रालिको आयोजनामा फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा प्रतियोगिता सञ्चालन गरिनेछ। केपीएलका निर्देशक अफजल हुसैनका अनुसार यसपटकको संस्करणमा सात वटा टिमको सहभागिता रहनेछ। प्रतियोगितामा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट […]

Continue Reading