यूएईविरुद्ध नेपालको एक रनको रोचक जित

काठमाडौं, असोज २५ – आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणमा नेपालले यूएईविरुद्ध अत्यन्त रोमाञ्चक जित हात पारेको छ। आइतबार सम्पन्न खेलमा नेपालले यूएईलाई मात्र १ रनले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रन बनायो। […]

Continue Reading

गोदावरी नगरपालिकाबाट नेपाल प्रहरीलाई मोटरसाइकलसहित विपद् व्यवस्थापन सामग्री सहयोग

ललितपुर, असोज २५ – गोदावरी नगरपालिकाले हालै नेपाल प्रहरीलाई विपद् व्यवस्थापनका लागि आवश्यक १७ प्रकारका सामग्री तथा तीनवटा मोटरसाइकल हस्तान्तरण गरेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेका प्रहरी कार्यालयहरूको पुनः सञ्चालनमा टेवा पुर्‍याउने उद्देश्यले नगरपालिकाले यस्तो सहयोग गरेको हो। यस अन्तर्गत, महानगरीय प्रहरी वृत्त चापागाउँ, प्रहरी प्रभाग लेले र […]

Continue Reading