नवलपुरमा पोथी गैँडा मृत अवस्थाम भेटियो

नवलपुर, कात्तिक ९ गते । नवलपुरको देवचुली नगरपालिका–१७ स्थित आँपको बगैँचामा एक पोथी गैँडा मृत फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार करिब ३० देखि ३२ वर्ष उमेरको उक्त गैँडा शिशवार उपभोक्ता समितिको कार्यक्षेत्रभित्र मृत अवस्थामा भेटिएको हो। थापाका अनुसार गैँडा विगत ६–७ वर्षदेखि सो बगैँचामा बस्दै आएको र केही समयदेखि […]

Continue Reading

चीनको दाबी– अमेरिकाको एनएसएबाट राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण

बेइजिङ, कात्तिक ३ गते । चीनले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) माथि आफ्नो राष्ट्रिय समय सेवा केन्द्रमा साइबर आक्रमण गरेको आरोप लगाएको छ। चीनको राज्य सुरक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको वक्तव्यमा एनएसएले सन् २०२२ मा विदेशी मोबाइल फोन सेवाको कमजोरी प्रयोग गरी केन्द्रका कर्मचारीहरूको उपकरणमार्फत संवेदनशील सूचना चोरी गरेको दाबी गरिएको छ। मन्त्रालयका अनुसार अमेरिकी […]

Continue Reading

सप्तरीमा जुवा खेलिरहेको चार जना पक्राउ

सप्तरी, कात्तिक ८ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–४ बकालस्थित किरण कुमार चौधरीको माछा फर्ममा जुवा खेल्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा शुक्रबार राति करिब १ बजे प्रहरीले छापा मार्दा स्थानीय ४६ वर्षीय किरण कुमार चौधरी, ५४ वर्षीय प्रेमकान्त चौधरी, वडा नम्बर ५ का ४६ वर्षीय सत्य नारायण सरदार र वडा […]

Continue Reading

थ्री नेसन्स कपमा नेपाल इरानसँग ३–० ले पराजित

काठमाडौँ, कात्तिक ८ गते । भारतको सिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा शुक्रबार सम्पन्न थ्री नेसन्स महिला फुटबल प्रतियोगितामा नेपाल इरानसँग ३–० गोलले पराजित भएको छ। यस जितसँगै इरानले प्रतियोगिताको उपाधि आफ्नो नाममा पारेको छ। इरानले यसअघि पहिलो खेलमा आयोजक भारतलाई २–० ले हराएको थियो। नेपालले अब सोमबार भारतविरुद्ध अन्तिम खेल खेल्नेछ।

Continue Reading

जापानमा नेपाली बहु सांस्कृतिक केन्द्रका लागि ‘टोकियो सप्ताह’

काठमाडौँ, कात्तिक ५ गते । जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ निर्माणका लागि नोभेम्वर ८ देखि १५ सम्म ‘टोकियो सप्ताह’ आयोजना हुने भएको छ। एनआरएनए जापानको आयोजना र विभिन्न संस्थाको सहकार्यमा हुने यस सप्ताहव्यापी महायज्ञमा पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले कथा वाचन गर्नेछन्। एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेका अनुसार […]

Continue Reading
बेलायतबाट कवि जसराज किरातीलाई ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’ प्रदान

बेलायतबाट कवि जसराज किरातीलाई ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’ प्रदान

काठमाडौँ, कार्तिक २ गते । नेपाली कवि जसराज किरातीलाई बेलायतस्थित नेपाली प्रतिभा प्रतिष्ठानले यस वर्षको ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’ बाट सम्मानित गर्ने भएको छ। प्रतिष्ठानले आइतबार जारी गरेको विज्ञप्तिमा कवि किरातीको नेपाली कवितामा ग्रामीण जीवन, भाषिक सौन्दर्य र आधुनिक चेतनाको सफल संयोजनका लागि यो सम्मान प्रदान गर्न लागिएको उल्लेख गरिएको छ। प्रतिष्ठानका अध्यक्ष टंक वनेम र […]

Continue Reading
पच्चिस उद्योगको विद्युत् सेवा बन्द

पच्चिस उद्योगको विद्युत् सेवा बन्द

काठमाडौँ, कात्तिक ९ गते । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत बिजुली उपभोग गर्ने तर प्रिमियम महसुल नतिर्ने २५ उद्योगको विद्युत् आपूर्ति स्थगित गरेको छ । प्राधिकरणले २८ किस्तामा बक्यौता तिर्न २१ कार्य दिनको समयसहित पूर्वसूचना दिए पनि सो अवधिभित्र सम्पर्कमा नआएका उद्योगको लाइन काटिएको हो । गत मङ्गलबार प्राधिकरणले पहिलो चरणमा ६ ठूला […]

Continue Reading

उत्तर कोरियाबाट दक्षिण कोरियातर्फ मिसाइल प्रक्षेपण

उत्तर कोरियाले बुधबार बिहान आफ्नो पूर्वी क्षेत्रमाबाट दक्षिण कोरियातर्फ ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको पुष्टि गरिएको छ। दक्षिण कोरियाली सेनाका अनुसार, छोटो दूरीमा मार गर्ने ती मिसाइलहरू जापान सागर (पूर्वी सागर) तर्फ प्रक्षेपण गरिएको हो। यो घटना एशिया-प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनको ठीक एक साता अगाडि भएको हो, जुन दक्षिण कोरियाको ग्येङ्जु सहरमा आयोजना हुँदैछ। […]

Continue Reading
गायक केहर सिंह लिम्बूको 'झ्यालैमा' सार्वजनिक, २४ घण्टा नपुग्दै लाखौँ भ्युज!

गायक केहर सिंह लिम्बूको ‘झ्यालैमा’ सार्वजनिक, २४ घण्टा नपुग्दै लाखौँ भ्युज!

काठमाडौं, असोज २५ – चर्चित गायक केहर सिंह लिम्बूको प्रतिक्षित नयाँ गीत ‘झ्यालैमा’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘केहर एन्ड लुङ्गा’को प्रस्तुति रहेको उक्त भिडियो केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। रोमान्टिक भावनाले भरिएको यस गीतको भिडियोमा केहर सिंह लिम्बूसँगै अभिनेत्री मीना योशिदा गुरुङ देखिएकी छन्। भिडियोलाई सागर लामिछाने मगरले निर्देशन […]

Continue Reading
रातो राहदानीबारे उठेका प्रश्नहरूमा पूर्वमन्त्री बाँस्कोटाको स्पष्टीकरण

रातो राहदानीबारे उठेका प्रश्नहरूमा पूर्वमन्त्री बाँस्कोटाको स्पष्टीकरण

काभ्रेपलाञ्चोक, असोज २५ – नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफूले प्रयोग गरेको रातो राहदानीसम्बन्धी उठेका चासोहरूबारे सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका छन्। पूर्वमन्त्री बाँस्कोटाले फेसबुकमा पोस्ट गर्दै आफ्नो अघिल्लो कार्यकालमा प्राप्त राजनीतिक (रातो) राहदानी परराष्ट्र मन्त्रालयको सम्बन्धित शाखामा गएर पहिले नै रद्द गरिसकेको जानकारी दिएका हुन्। उनले अहिले उक्त राहदानी प्रयोगमा नरहेको उल्लेख गर्दै […]

Continue Reading