३३ दिनकी शिशु छाडेर बेपत्ता भएकी २६ वर्षीया महिला झिमरुक नदीमा मृ#त फेला

प्युठानको बादिकोट घर भई लिवाङ माइती भएकी २६ वर्षीया बेदना थापा ३३ दिनकी छोरी छाडेर सोमबार बिहानदेखि बेपत्ता भएकी थिइन्। उनी झिमरुक नदीमा मृ£त अवस्थामा फेला परेकी छन्।घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। मृ#त्युको कारण खुल्न बाँकी रहेको छ।

Continue Reading

एक लाख घुससहित सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा

काठमाडौं, साउन १८ — नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार पक्राउ गरेको छ। अख्तियारका अनुसार भुक्तानी भइसकेपछि पनि सेवाग्राहीसँग ‘कमिसन’ माग्दै बार्गेनिङ गरी दुःख–हैरानी दिएको भन्ने सूचनाका आधारमा निगरानी तथा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा तामाङले सेवाग्राहीबाट घुसस्वरूप एक लाख […]

Continue Reading

सुर्खेतमा महिला कर्मचारीको रहस्यमय मृत्यु : नायब सुब्बा पक्राउ, ब्ल्याकमेलको आशंकामा अनुसन्धान

सुर्खेतमा एक महिला कर्मचारीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल बिसीलाई पक्राउ गरेको छ। प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ब्ल्याकमेलको आशंकासहित विभिन्न कोणबाट घटनाको छानबिन भइरहेको प्रहरी स्रोतले जनाएको छ।

Continue Reading

धनुषाको मन्दिरमा भेटिएको शव धार्मिक विवादसँग सम्बन्धित होइन : प्रहरी

धनुषाको मन्दिरमा भेटिएको शव धार्मिक विवादसँग सम्बन्धित होइन : प्रहरी धनुषाको सबैला नगरपालिका–१२, नहरचोकस्थित मन्दिर परिसरमा एक पुरुष मृत फेला परेको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीले आग्रह गरेको छ। मंगलबार राति अन्दाजी ४० वर्षीय बन्थु राउत कडेरीको शव मन्दिर परिसरमा फेला परेको थियो। प्रहरीका अनुसार उनी मन्दिरका पुजारी नभई बाहिर काम गर्ने र राति मन्दिरमै […]

Continue Reading

अमानवीयताको पराकाष्ठा: श्रीमतीको हत्या गरी सासू–ससुरालाई भिडियो कलमा अन्तिम अवस्था देखाए

भारतको कर्नाटक राज्यस्थित बागलकोट जिल्लाको गलगली गाउँमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। परपुरुषसँग सम्बन्ध रहेको आशंकामा २५ वर्षीया भाग्याश्री जिगलुरको उनका श्रीमान् प्रवीण जिगलुरले हत्या गरेको आरोप लागेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, आइतबार साँझ भएको घटनामा प्रवीणले सुरुमा काठको मुढाले आक्रमण गरी श्रीमतीलाई गम्भीर घाइते बनाएका थिए। त्यसपछि हरियो दोपट्टाको पासो लगाएर उनको हत्या […]

Continue Reading

देवानगञ्ज घटनाको विरोध सिरहासम्म फैलियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा सिरहामा प्रदर्शन भएको छ। घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयले सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक (चोहर्वा) मा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीको राजीनामा माग्दै सरकारविरुद्ध नाराबाजी […]

Continue Reading

सुनसरीमा दुई समुदायबीच झडप : प्रहरीको गोली लागेर एक जनाको मृत्यु, सुरक्षाकर्मीसहित २२ जना घाइते

सुनसरी, साउन ११ — सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्। प्रहरीका अनुसार साउन महिनाको बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको थियो। सामान्य भनाभन केहीबेरमै उग्र झडपमा परिणत भएपछि दुवै पक्षका मानिसहरू […]

Continue Reading

आइफोनको लोभमा १७ वर्षीय साथीको हत्या, चार जना पक्राउ

बागलुङको बडिगाड गाउँपालिका–१ मा १७ वर्षीय लजिन थापाको हत्या गरेको आरोपमा प्रहरीले उनका चार जना साथीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन १ गते जन्मदिन मनाउने क्रममा लजिनलाई एकान्तमा लगेर आइफोन लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरिएको थियो। घटनापछि शव मनखोलाको खोल्सामा फालिएको थियो भने अनुसन्धानबाट बच्न आरोपितहरूले लुटिएको आइफोन पुनः शवसँगै राखेको प्रारम्भिक अनुसन्धानबाट […]

Continue Reading

विवादित नक्सासहित एक रुपैयाँको नयाँ सिक्का जारी गर्ने नेपालको तयारी, भारतले पुनः जनायो आपत्ति

काठमाडौं । नेपाल सरकारले एक रुपैयाँको नयाँ सिक्का जारी गर्ने तयारी गरेको छ। उक्त सिक्कामा लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटिएको नेपालको आधिकारिक नक्सा राखिने भएको छ। यी क्षेत्रलाई लिएर नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। नेपाल राष्ट्र बैंक (एनआरबी)का प्रवक्ता गुरु प्रसाद पौडेलका अनुसार नयाँ एक रुपैयाँको सिक्का छिट्टै जारी गरिनेछ। […]

Continue Reading

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेकी महिलाको परिचय खुल्यो

काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरिएको विद्युतीय कारभित्र जलेको अवस्थामा मृत फेला परेकी महिलाको परिचय खुलेको छ। प्रहरीका अनुसार मृतक तारकेश्वर–९ शुभकामना चोक निवासी ४५ वर्षीया रश्मी रिजाल हुन्। उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडका रूपमा कार्यरत थिइन्। रश्मी साउन ८ गते बिहानदेखि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। शनिबार दिउँसो करिब १ बजे […]

Continue Reading