दुबई पुगेको २० दिनमै दैलेखका २६ वर्षीय युवकको मृत्यु, परिवारद्वारा निष्पक्ष छानबिनको माग

दुबई पुगेको २० दिनमै दैलेखका २६ वर्षीय युवकको मृत्यु, परिवारद्वारा निष्पक्ष छानबिनको माग दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ बस्तेकोटका २६ वर्षीय भक्तबहादुर नेपालीको रोजगारीका लागि दुबई पुगेको २० दिनमै मृत्यु भएको छ। त्रिवेणी एचआर सोलुसन प्रालिमार्फत असार १२ गते दुबई गएका भक्तबहादुरको असार १४ गते कम्पनीको भवनको छतबाट खसेर मृत्यु भएको भन्दै कम्पनीले परिवारलाई जानकारी दिएको […]

Continue Reading

बेलायतमा नेपाली सांस्कृतिक धरोहर जोगाउन सामूहिक पहल

बेलायत । स्कटल्याण्डको एडिनबरगस्थित लिथ क्षेत्रमा रहेको हिमालयन सेन्टर फर आर्ट्स एण्ड कल्चर आर्थिक संकटमा परेपछि बेलायतमा बसोबास गर्ने नेपाली समुदाय एकजुट भएर यसको संरक्षणमा जुटेको छ। नेपाली कला, संस्कृति र पहिचान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उक्त केन्द्र विभिन्न कारणले अस्तित्व संकटमा पर्दै गएको हो। करिब ७ लाख पाउन्ड मूल्यको यस सांस्कृतिक केन्द्र लिलाम […]

Continue Reading

जापानमा नेपाली बहु सांस्कृतिक केन्द्रका लागि ‘टोकियो सप्ताह’

काठमाडौँ, कात्तिक ५ गते । जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ निर्माणका लागि नोभेम्वर ८ देखि १५ सम्म ‘टोकियो सप्ताह’ आयोजना हुने भएको छ। एनआरएनए जापानको आयोजना र विभिन्न संस्थाको सहकार्यमा हुने यस सप्ताहव्यापी महायज्ञमा पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले कथा वाचन गर्नेछन्। एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेका अनुसार […]

Continue Reading