पाकिस्तानमा आत्मघाती कार बम आक्रमण : २७ जनाको मृत्यु, टीटीपीले लियो जिम्मेवारी
इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा चौकीलाई लक्षित गरी गरिएको शक्तिशाली आत्मघाती कार बम आक्रमणमा २७ जनाको मृत्यु भएको छ। मृतकमध्ये १५ जना सुरक्षाकर्मी र १२ जना आक्रमणकारी रहेको पाकिस्तानी सेनाले जनाएको छ। सेनाका अनुसार अफगानिस्तानसँग सीमा जोडिएको ट्यांक जिल्लामा बिहीबार राति भएको आक्रमणमा विस्फोटक पदार्थले भरिएको सवारीसाधन सुरक्षा चौकीको पर्खालमा ठोक्काएर विस्फोट […]
Continue Reading