९० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित सह-सचिवलाई सेवाबाट हटाउने प्रक्रिया अघि
९० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित सह-सचिवलाई सेवाबाट हटाउने प्रक्रिया अघि काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सह-सचिवलाई सरकारी सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले मंगलबार सूचना जारी गर्दै २०८२ माघ ११ गतेदेखि लगातार ९० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित रहेका सह-सचिवसँग १५ दिनभित्र स्पष्टीकरण पेश गर्न […]
Continue Reading