नेप्से ४१.७० अंकले उकालो, कारोबार ५ अर्ब ५१ करोड; एभरेष्ट कलर र रिड्ज लाइन इनर्जीमा उच्च वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४१.७० अंकले वृद्धि हुँदै २,७१९.२४ विन्दुमा पुगेको हो। यस दिन ३४३ वटा कम्पनीका १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँ बराबरमा खरिदबिक्री भएको […]

Continue Reading

काठमाडौंमा २४ घण्टामा ७५५ चालक ट्राफिक कारबाहीमा

काठमाडौंमा २४ घण्टामा ७५५ चालक ट्राफिक कारबाहीमा काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ७५५ जना चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १५, राइड सेयरिङ नियम उल्लंघन गर्ने ५२, रातोबत्ती उल्लंघन गर्ने ४०, तीव्र गतिमा सवारी चलाउने ८३, हर्न निषेध […]

Continue Reading

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्यो, श्रम स्वीकृति ५.६ प्रतिशतले कम

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ५.६ प्रतिशतले घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा नयाँ र पुनः श्रम स्वीकृतिसहित कुल ७ लाख ९२ हजार १८७ श्रम स्वीकृति जारी भएको छ। यो अघिल्लो आर्थिक वर्षको ८ लाख ३९ हजार २६६ को तुलनामा ४७ हजार ७९ […]

Continue Reading

१६ वर्षपछि स्पेन फेरि विश्व च्याम्पियन, फाइनलमा अर्जेन्टिना १–० ले पराजित

न्युयोर्क (अमेरिका) – स्पेनले फाइनलमा अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै १६ वर्षपछि पुनः फिफा विश्वकपको उपाधि जितेको छ। अमेरिकाको न्यु जर्सी स्टेडियममा आइतबार राति भएको प्रतिस्पर्धात्मक फाइनलमा दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि स्पेनले निर्णायक अवसरको सदुपयोग गर्दै जित सुनिश्चित गरेको हो। साविक विजेता अर्जेन्टिनाले लियोनेल मेसीको नेतृत्वमा बराबरी गोलका लागि निरन्तर प्रयास […]

Continue Reading

चलचित्र ‘गौँथली’ आजदेखि देशभर प्रदर्शनमा

काठमाडौं, साउन १७ — निर्देशक कपिल रिजालको चलचित्र ‘गौँथली’ आज (शुक्रबार)देखि देशभर प्रदर्शनमा आएको छ। चलचित्रमा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्का मुख्य भूमिकामा छन्। अरुणले अटिजम भएका व्यक्तिको भूमिका निर्वाह गरेका छन् भने सिम्रन बुहारीको भूमिकामा देखिएकी छन्। यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा र सन्जोग रसाइलीलगायत कलाकारको पनि […]

Continue Reading

५० युनिटभन्दा बढी बिजुली खपत गर्ने ग्राहकको बिलमा आजदेखि ५% भ्याट लागू

काठमाडौं, — नेपाल विद्युत प्राधिकरणले आज (शुक्रबार)देखि मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने घरायसी ग्राहकको विद्युत महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ। प्राधिकरणका अनुसार नयाँ व्यवस्था कार्यान्वयनका लागि बिलिङ प्रणाली अद्यावधिक गरिसकिएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले गरेको व्यवस्थाअनुसार पहिलो ५० युनिटसम्मको विद्युत महसुलमा भ्याट लाग्ने छैन। तर […]

Continue Reading

दुबई पुगेको २० दिनमै दैलेखका २६ वर्षीय युवकको मृत्यु, परिवारद्वारा निष्पक्ष छानबिनको माग

दुबई पुगेको २० दिनमै दैलेखका २६ वर्षीय युवकको मृत्यु, परिवारद्वारा निष्पक्ष छानबिनको माग दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ बस्तेकोटका २६ वर्षीय भक्तबहादुर नेपालीको रोजगारीका लागि दुबई पुगेको २० दिनमै मृत्यु भएको छ। त्रिवेणी एचआर सोलुसन प्रालिमार्फत असार १२ गते दुबई गएका भक्तबहादुरको असार १४ गते कम्पनीको भवनको छतबाट खसेर मृत्यु भएको भन्दै कम्पनीले परिवारलाई जानकारी दिएको […]

Continue Reading

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, साउन ३२ गते सजाय निर्धारण

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, साउन ३२ गते सजाय निर्धारण काठमाडौं — मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कार मुद्दामा दोषी ठहरिएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बुधबार उनलाई दोषी ठहर गर्दै साउन ३२ गते सजाय निर्धारणका लागि पेशी तोकेको हो। राजेश अहिराज २०७७ फागुन ७ गते […]

Continue Reading

दलितमाथिको हिंसा रोक्न सबै दल एकजुट हुनुपर्छ : सांसद खगेन्द्र सुनार

काठमाडौं, असार ३० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले संसद्मा बोल्दै मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको प्रसङ्ग उठाएका छन्। उनले उक्त घटनालाई राजनीतिक वा जातीय रङ दिन खोजिएको भन्दै आपत्ति जनाए। सुनारले आफूहरू सङ्घर्षबाट राजनीतिमा आएको उल्लेख गर्दै दलित समुदायको अधिकारका लागि आवश्यक पर्दा विद्रोह, विरोध र सङ्घर्ष गर्न कसैले सिकाइरहनु नपर्ने […]

Continue Reading

गणेश नेपाली प्रकरण र मिडिया हाउसअगाडि गाडी पार्किङ घटनाको निष्पक्ष छानबिन गर्न सांसद मल्लको माग

काठमाडौं । नेकपाका सांसद रमेश कुमार मल्लले गणेश नेपालीको आत्मदाहपछि विकसित घटनाक्रम, मिडिया हाउसअगाडि गरिएको गाडी पार्किङ तथा नागरिकमाथि भएको भनिएको धरपकडबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मल्लले २५ वर्षीय गणेश नेपालीको निधनले देशलाई स्तब्ध बनाएको उल्लेख गर्दै घटनालाई तोडमोड गर्ने प्रयास भइरहेको आरोप लगाए। […]

Continue Reading