सुनसरीको देवानगञ्ज घटनाका घाइतेलाई भेट्न विराटनगर अस्पताल पुगिन् स्वास्थ्य मन्त्री निशा मेहता
सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य मन्त्री निशा मेहता विराटनगरस्थित अस्पताल पुगेकी छन्। अस्पतालमा उपचाररत घाइतेहरूसँग भेटघाट गर्दै मन्त्री मेहताले उनीहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग विस्तृत जानकारी लिएकी थिइन्। उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने र आवश्यक सबै स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्। मन्त्री मेहताले उपचारमा […]
Continue Reading