नेपालमा बन्दैछ विशाल अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ परियोजना फेरि चर्चामा
बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई दक्षिण एसियाकै ठूलो विमानस्थलका रूपमा विकास गर्ने योजना छ । प्रस्तावअनुसार विमानस्थलको क्षेत्रफल करिब १ हजार ९ सय हेक्टर हुनेछ भने पूर्ण रूपमा विकास भएपछि वार्षिक ६ करोड यात्रु धान्ने लक्ष्य राखिएको छ । लामो समयदेखि रोकिएको परियोजनालाई अघि बढाउन सरकारले २०२६ मा निर्माणको मोडालिटी ६ महिनाभित्र टुंग्याउने जनाएको […]
Continue Reading