सीमा सुरक्षामा कडाइ गर्न छड्के अनुगमन, प्रहरी ऐन संशोधनको तयारी : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल–भारत सीमावर्ती नाकाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन नियमित छड्के अनुगमन गरिरहेको बताएका छन्। उनले सीमा क्षेत्रमा देखिएका समस्या स्थलगत रूपमा अध्ययन गरेर मात्रै दीर्घकालीन समाधान सम्भव हुने बताएका हुन्। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले पूर्वजानकारीबिनै सीमा नाकाको निरीक्षण गर्दा त्यहाँको वास्तविक अवस्था बुझ्न सहज […]

Continue Reading

निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहको निजी क्षेत्रसँग छलफल

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज मुलुकका प्रमुख निर्यातमुखी उद्योग तथा व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ, कार्पेट तथा प्लाइउड निर्यातकर्ता तथा नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिहरू सहभागी हुनेछन्। […]

Continue Reading

मन्त्री यादव: उद्योग मन्त्रालयका आठ सुधार कार्यक्रम कार्यान्वयनमा

काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिएका उद्योग मन्त्रालयअन्तर्गतका आठ वटा सुधार कार्यक्रम कार्यान्वयनमा मन्त्रालय सक्रिय रहेको बताएकी छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयमा बिहीबार आयोजित छलफलमा मन्त्री यादवले कानुनी तथा नीतिगत सुधारका कार्यक्रम कार्यतालिकाअनुसार अघि बढाइने जानकारी दिइन्। उनका अनुसार केही कार्यक्रमको कार्यान्वयन सुरु […]

Continue Reading

बालेन सरकारले सीमा नाघ्यो, विकल्पका लागि सबै कम्युनिस्ट एक हुनुपर्छ

काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले वर्तमान सरकारको आलोचना गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र जनहितका मुद्दामा सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएको छ। पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा वक्ताहरूले बढ्दो विदेशी हस्तक्षेप र सरकारका गतिविधिप्रति चिन्ता व्यक्त गरेका थिए। उनीहरूले वर्तमान सरकारले “सीमा नाघेको” दाबी गर्दै त्यसको […]

Continue Reading

देशभित्रै अर्गानिक उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमै अर्गानिक कृषि उत्पादनको अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण (सर्टिफिकेसन) गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अर्गानिक कृषि व्यवसायीहरूको छाता संस्था अर्गानिक एसोसिएसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन्। छलफलका क्रममा व्यवसायीहरूले विदेशबाट अर्गानिक उत्पादनको प्रमाणीकरण गराउँदा धेरै खर्च लाग्ने […]

Continue Reading

कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, देउवा पक्षद्वारा पुनरावलोकन निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको छ। सर्वोच्च अदालतले यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई वैध ठहर गर्दै निर्वाचन आयोगले दिएको आधिकारिक मान्यतालाई सदर गरेको थियो। उक्त फैसलापछि कांग्रेसको आधिकारिकता थापा नेतृत्वको पक्षमा कायम भएको […]

Continue Reading

दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान चलाइने

काठमाडौं । दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय जनचेतना अभियान सञ्चालन गर्ने विषयमा उपसभामुख रुबीकुमारी ठाकुर र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादीबीच छलफल भएको छ। बुधबार मन्त्रालयमा भएको छलफलमा अभियान मधेश प्रदेशबाट सुरु गरी चरणबद्ध रूपमा देशभर विस्तार गर्ने सहमति भएको छ। सरकारले स्थानीय तह, विद्यालय, समुदाय, धार्मिक तथा सामाजिक […]

Continue Reading

देशको अवस्था नाजुक, राष्ट्रिय एकता अपरिहार्य : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको अवस्था नाजुक बन्दै गएको भन्दै राष्ट्रियता, लोकतन्त्र र राष्ट्रिय एकतालाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्। ४४औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रियता बलियो नभएसम्म लोकतन्त्र मात्रले देशलाई सही दिशा दिन नसक्ने बताए। उनले अहिले देशको अवस्था संवेदनशील रहेको उल्लेख गर्दै सबै राजनीतिक दलले राष्ट्रिय […]

Continue Reading

५० युनिटभन्दा बढी बिजुली खपत गर्ने ग्राहकको बिलमा आजदेखि ५% भ्याट लागू

काठमाडौं, — नेपाल विद्युत प्राधिकरणले आज (शुक्रबार)देखि मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने घरायसी ग्राहकको विद्युत महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ। प्राधिकरणका अनुसार नयाँ व्यवस्था कार्यान्वयनका लागि बिलिङ प्रणाली अद्यावधिक गरिसकिएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले गरेको व्यवस्थाअनुसार पहिलो ५० युनिटसम्मको विद्युत महसुलमा भ्याट लाग्ने छैन। तर […]

Continue Reading

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, साउन ३२ गते सजाय निर्धारण

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, साउन ३२ गते सजाय निर्धारण काठमाडौं — मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कार मुद्दामा दोषी ठहरिएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बुधबार उनलाई दोषी ठहर गर्दै साउन ३२ गते सजाय निर्धारणका लागि पेशी तोकेको हो। राजेश अहिराज २०७७ फागुन ७ गते […]

Continue Reading