अमेरिका भ्रमणपछि राजीनामा दिने तयारीमा बब्लु
प्रधानमन्त्री सुशीला कार्कीले पार्टीको गतिविधिमा सक्रिय भएका मन्त्रीहरूलाई राजीनामा दिन भनेपछि तीनवटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका छन्। कार्कीले मन्त्रिपरिषद बैठकमै कुलमानसहित अर्का मन्त्री बब्लु गुप्ता र जगदीश खरेललाई राजीनामा दिन भनेकी थिइन्। मन्त्री खरेलले आफू कुनै पनि दलमा आवद्ध नभएको र चुनावमा उठ्ने योजना पनि नरहेको स्पष्ट गर्दै राजीनामा नदिने अडान लिएका छन्। […]
Continue Reading