भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति आईजी पौडेलको श्रद्धाञ्जली
नुवाकोट — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कर्तव्य पालनाका क्रममा जीवन गुमाएका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।महानिरीक्षक पौडेल नुवाकोटको लिखु गाउँपालिका–१, बरफेदीस्थित कुँवरको निवासमा पुगेर दिवंगत जवानप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनसँग भेट गरी समवेदना व्यक्त गरेका हुन्भोटेकोशी बाढीका बेला नागरिकको सुरक्षा तथा […]
Continue Reading