युट्युबलाई टक्कर दिने लक्ष्यसहित चीनको बिलिबिली विश्व बजारमा विस्तार हुँदै
काठमाडौं — चीनको लोकप्रिय भिडियो–सेयरिङ प्लेटफर्म Bilibili ले विश्व बजारमा आफ्नो उपस्थितिलाई तीव्र बनाउँदै अन्तर्राष्ट्रिय प्रयोगकर्ताका लागि नयाँ कदम अघि बढाएको छ। कम्पनीले १९ अगस्ट २०२६ मा अन्तर्राष्ट्रिय बजार लक्षित आफ्नो नयाँ एप सार्वजनिक गरेको घोषणा गरेको हो। हाल अन्तर्राष्ट्रिय संस्करणको एप Android मा उपलब्ध छ भने iOS संस्करण पनि चाँडै आउने बताइएको छ। अन्तर्राष्ट्रिय […]
Continue Reading