पर्वतारोही पुरबहादुर गुरुङको शव काठमाडौं ल्याइयो, शुक्रबार स्वयम्भूनाथमा अन्त्येष्टि
काठमाडौं, साउन २१ — पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका अनुभवी नेपाली पर्वतारोही पुरबहादुर ‘युक्त’ गुरुङको पार्थिव शरीर बिहीबार काठमाडौं ल्याइएको छ। कतार एयरवेजमार्फत पाकिस्तानबाट दोहा हुँदै ल्याइएको शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी अधिकारी, पर्वतारोहण क्षेत्रका प्रतिनिधि, परिवारजन तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए। विमानस्थलबाट नेपाल प्रहरीले शवलाई सुरक्षा स्कर्टिङसहित नेपाल पर्वतारोहण संघ (एनएमए) को नागपोखरीस्थित […]
Continue Reading