बालेनको मध्यरातको स्टाटसमाथि महेश बस्नेतको टिप्पणी : ‘सत्ता त्यागको दबाब बढेको देखिन्छ’

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को मध्यरातमा आएको फेसबुक स्टाटसमाथि टिप्पणी गर्दै उनीमाथि सत्ता त्यागका लागि दबाब बढिरहेको बताएका छन्। बालेनले ‘केही समय लाग्छ, सही समय आउनलाई… कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै स्टाटस लेखेका थिए। त्यसको प्रतिक्रिया दिँदै बस्नेतले उक्त अभिव्यक्तिले बालेनमाथि दबाब बढेको र आफ्ना निर्णय तथा कार्यशैलीलाई […]

Continue Reading

थाइल्यान्डमा १४ वर्षीय किशोरको गोलीकाण्ड : ८ जनाको मृत्यु, कडा बन्दुक कानुन ल्याउने प्रधानमन्त्रीको घोषणा

बैंकक । थाइल्यान्डमा १४ वर्षीय किशोरले बन्दुक चलाउँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। मृतकमध्ये आक्रमणकारी किशोर स्वयं पनि रहेका छन्। राजधानी बैंककनजिकैको नोनथाबुरी प्रान्तस्थित डेब्सिरिन नोनथाबुरी विद्यालयमा शुक्रबार किशोरले गोली चलाउँदा पाँच जना विद्यालयका कर्मचारीको मृत्यु भएको थियो। त्यसअघि उनले आफ्नै घरमा हजुरबा–हजुरआमालाई गोली हानेको प्रहरीले जनाएको छ। गोली प्रहारबाट २० जनाभन्दा बढी घाइते भएका छन्। प्रहरीका अनुसार […]

Continue Reading

कालीकोटमा भिडियो गेम खेल्न नदिएको भन्दै डाक्टर र नर्समाथि कुटपिट

कालीकोटको पताँला गाउँपालिका–९, थिर्पुस्थित पताँला अस्पतालमा भिडियो गेम खेल्न नदिएको भन्दै स्थानीयले डाक्टर र नर्समाथि कुटपिट गरेका छन्। शुक्रबार दिउँसो करिब १ः५० बजे अस्पतालको ओपीडी अगाडि मोबाइलमा भिडियो गेम खेलिरहेका दुई किशोरलाई बाहिर गएर मोबाइल चलाउन आग्रह गरेपछि विवाद भएको थियो। त्यसक्रममा किशोर, उनीहरूकी आमा मैना बमसहित अन्य स्थानीयले मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ […]

Continue Reading

वर्षाले देशभरका सडक अस्तव्यस्त : ७ प्रमुख सडकखण्ड अवरुद्ध, बीपी राजमार्गमा राति सवारी रोक

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, बाढी, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बिहान ७ बजेसम्म तेह्रथुमदेखि मुगु र सोलुखुम्बुसम्मका प्रमुख सडकखण्डमा यातायात अवरुद्ध भएको छ। वर्षाका कारण मध्यपहाडी लोकमार्ग, अरनिको राजमार्ग, मेची राजमार्ग, त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, नाग्म–गमगढी सडक, भेरी करिडोर र सल्लेरी–लुक्ला सडकखण्ड प्रभावित भएका […]

Continue Reading

ट्रम्प प्रशासनद्वारा महत्वपूर्ण खनिजमा ३ अर्ब डलर लगानी घोषणा

अमेरिकी राष्ट्रपति Donald Trumpको प्रशासनले महत्वपूर्ण खनिज तथा ब्याट्री परियोजनामा करिब ३ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। अमेरिकाको घरेलु उत्पादन बढाउँदै चीनलगायत विदेशी स्रोतमा निर्भरता घटाउने उद्देश्यले यो लगानी अघि बढाइएको हो। घोषणामा ब्याट्री सामग्रीसँगै तामा, ग्रेफाइट, बोरोन तथा अन्य रणनीतिक खनिज उत्पादन र प्रशोधन परियोजनालाई प्राथमिकता दिइएको छ। यसअन्तर्गत अमेरिकी रक्षा मन्त्रालयको […]

Continue Reading

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, मोटरसाइकल जंगलमा भेटियो

कपिलवस्तु — कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल जंगलमा भेटिए पनि सिंहको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। सिंहको खोजीका लागि प्रहरीले शुक्रबार राति अबेरसम्म स्थानीय तथा आफन्तको सहयोगमा विभिन्न क्षेत्रमा खोजी गरेको थियो। राति करिब १ः३० बजेसम्म खोजी गर्दा पनि फेला नपरेपछि शनिबार बिहानदेखि पुनः खोजी अभियान तीव्र पारिएको हो। […]

Continue Reading

‘मनमनै मन्त्रालय’ साउन २४ गते नेपाल नाट्यशालामा मञ्चन हुने

काठमाडौं, साउन २० — समकालीन सामाजिक यथार्थ र मानवीय मनोविज्ञानलाई केन्द्रमा राखेर तयार पारिएको विसङ्गतिवादी सामाजिक नाटक ‘मनमनै मन्त्रालय’ आगामी साउन २४ गते (आइतबार) काठमाडौंस्थित नेपाल नाट्यशालामा मञ्चन हुने भएको छ। नेपाल थिएटर हाउसर नेपाल मातृगृह नेपालको संयुक्त प्रस्तुतिमा नाटक दिउँसो १:०० बजे प्रदर्शन गरिनेछ। वरिष्ठ नाट्यकर्मी प्रवीण पुमाको निर्देशन तथा सौभाग्य सिंह राईको लेखन रहेको नाटकले एक्लोपन, पारिवारिक विखण्डन, डिजिटल निर्भरता, बेरोजगारी, विभेद र सामाजिक अन्यायजस्ता […]

Continue Reading

उत्तराखण्डमा विद्युतीय ‘फ्लाइङ भेहिकल’को सफल परीक्षण, हिमाली यातायातमा नयाँ सम्भावना

अल्मोडा । भारतको उत्तराखण्डस्थित अल्मोडाको जागेश्वर धाम नजिकैको कफ्लिखान गाउँमा युवा आविष्कारक रवि तम्ताले विद्युतीय व्यक्तिगत उड्ने सवारीसाधन HAPIDA SKYNeX को प्रोटोटाइप सफलतापूर्वक परीक्षण गरेका छन्। Hapida Sky Private Limited ले विकास गरेको उक्त विद्युतीय फ्लाइङ भेहिकलको परीक्षणलाई वर्षौंको अनुसन्धान र विकासपछि हासिल भएको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यस परियोजनाको उद्देश्य सुरक्षित, वातावरणमैत्री र […]

Continue Reading

लगानी बोर्डकी सीईओ याङ्की उक्याबको राष्ट्रियतामाथि प्रश्न उठेपछि हिमाली आदिवासी समुदायको असन्तुष्टि

काठमाडौं । सूचीकृत आदिवासी वालुङ समुदायबाट प्रतिनिधित्व गर्दै नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएकी याङ्की उक्याबको राष्ट्रियतामाथि सामाजिक सञ्जालमा प्रश्न उठाइएपछि हिमाली आदिवासी समुदायले त्यसप्रति आपत्ति जनाएको छ। समुदायका सदस्यहरूले हिमाली तथा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले कुनै महत्वपूर्ण जिम्मेवारी वा अवसर प्राप्त गर्नेबित्तिकै नागरिकता र पुस्तौंदेखिको पारिवारिक विवरण सार्वजनिक गर्दै आफ्नो नेपाली पहिचान […]

Continue Reading

The Reverse feat. हाकिम (सुरेन्द्र गुरुङ) र त्रिजा प्रधानको ‘झस्काइ दिन्छ’ले सुनाउँदैछ बिछोडको कथा

काठमाडौं । नेपाली हिपहप तथा आर एन्ड बी (R&B) संगीतमा नयाँ सिर्जनाको अर्को अध्याय थपिने भएको छ। हाकिम इन्टरटेन्मेन्ट र BNB Tech Group कोसंयुक्त प्रस्तुतिमा तयार भएको नयाँ गीत ‘झस्काइ दिन्छ’ शुक्रबार (साउन २२) गते सार्वजनिक हुँदैछ। बिछोड र त्यसपछि मनभित्र चल्ने भावनात्मक द्वन्द्वलाई केन्द्रमा राखेर निर्माण गरिएको यो गीतले प्रेमको एउटा संवेदनशीलपाटोलाई संगीत मार्फत […]

Continue Reading