बालेन सरकारले सीमा नाघ्यो, विकल्पका लागि सबै कम्युनिस्ट एक हुनुपर्छ

काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले वर्तमान सरकारको आलोचना गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र जनहितका मुद्दामा सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएको छ। पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा वक्ताहरूले बढ्दो विदेशी हस्तक्षेप र सरकारका गतिविधिप्रति चिन्ता व्यक्त गरेका थिए। उनीहरूले वर्तमान सरकारले “सीमा नाघेको” दाबी गर्दै त्यसको […]

Continue Reading

देशभित्रै अर्गानिक उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमै अर्गानिक कृषि उत्पादनको अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण (सर्टिफिकेसन) गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अर्गानिक कृषि व्यवसायीहरूको छाता संस्था अर्गानिक एसोसिएसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन्। छलफलका क्रममा व्यवसायीहरूले विदेशबाट अर्गानिक उत्पादनको प्रमाणीकरण गराउँदा धेरै खर्च लाग्ने […]

Continue Reading

कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, देउवा पक्षद्वारा पुनरावलोकन निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको छ। सर्वोच्च अदालतले यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई वैध ठहर गर्दै निर्वाचन आयोगले दिएको आधिकारिक मान्यतालाई सदर गरेको थियो। उक्त फैसलापछि कांग्रेसको आधिकारिकता थापा नेतृत्वको पक्षमा कायम भएको […]

Continue Reading

राधिका दासीविरुद्ध आरोप लगाएकी वेदिका केसी साइबर अपराधको आरोपमा पक्राउ

काठमाडौं । पुराण वाचिका राधिका दासीविरुद्ध विभिन्न आरोप सार्वजनिक गर्दै सामाजिक सञ्जालमा विवाद सिर्जना गरिरहेकी वेदिका केसी साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेकी छन्। आफूलाई धार्मिक अभियन्ता बताउने २२ वर्षीया केसीले केही दिनयता सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध लगातार विभिन्न आरोप लगाउँदै आएकी थिइन्। उनले राधिकाको अघोषित श्रीमान् रहेको, काठमाडौं र भारतमा घर बनाएको तथा कथावाचनबाट संकलित […]

Continue Reading

महिला नै महिलाको बिरोधि किन ?

भनिन्छ ” महिला नै महिलाको सबै भन्दा ठूलो सत्रु भनेर यसो हेर्दा त साच्चै हो जस्तो लाग्छ तर यसको बिषयलाई धेरै गहिराईमा पुगेर सोचनु पर्न हुन्छ।एउटि आमाले छोरी लाई भन्दा छोरा लाई बढि प्राथमिकता दिएको पाईन्छ ।छोरी लाई घरको काम मा लगाउने कम स्वतन्त्राता दिने चुले चौका मा सिमीत गर्न खोछिन्न । सासुले बुहारीलाई आफ्नो […]

Continue Reading

दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान चलाइने

काठमाडौं । दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय जनचेतना अभियान सञ्चालन गर्ने विषयमा उपसभामुख रुबीकुमारी ठाकुर र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादीबीच छलफल भएको छ। बुधबार मन्त्रालयमा भएको छलफलमा अभियान मधेश प्रदेशबाट सुरु गरी चरणबद्ध रूपमा देशभर विस्तार गर्ने सहमति भएको छ। सरकारले स्थानीय तह, विद्यालय, समुदाय, धार्मिक तथा सामाजिक […]

Continue Reading

कंगोमा इबोला संक्रमण फैलिँदै, मृतक संख्या ९६७ पुग्यो

काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार संक्रमण नयाँ क्षेत्रमा फैलिने क्रम जारी छ। डीआर कंगो सरकारका अनुसार हालसम्म २,४२३ जनामा इबोला संक्रमण पुष्टि भएको छ। तीमध्ये ९६७ जनाको मृत्यु भएको छ भने ४६९ जना निको भएका छन्। हाल ७३४ जना उपचार वा […]

Continue Reading

देशको अवस्था नाजुक, राष्ट्रिय एकता अपरिहार्य : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको अवस्था नाजुक बन्दै गएको भन्दै राष्ट्रियता, लोकतन्त्र र राष्ट्रिय एकतालाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्। ४४औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रियता बलियो नभएसम्म लोकतन्त्र मात्रले देशलाई सही दिशा दिन नसक्ने बताए। उनले अहिले देशको अवस्था संवेदनशील रहेको उल्लेख गर्दै सबै राजनीतिक दलले राष्ट्रिय […]

Continue Reading

चीनको हुनानमा सम्पन्न ‘नेपाल एभरेष्ट फिल्म फेस्टिभल २०२६’ मा ६ नेपाली चलचित्र सम्मानित

चीनको हुनानमा सम्पन्न ‘नेपाल एभरेष्ट फिल्म फेस्टिभल २०२६’ मा ६ नेपाली चलचित्र सम्मानित काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वार्षिकोत्सवको अवसरमा चीनको हुनान प्रान्तमा आयोजित ‘नेपाल एभरेष्ट फिल्म फेस्टिभल २०२६’ मा प्रदर्शन गरिएका ६ नेपाली चलचित्रलाई सम्मान तथा अवार्ड प्रदान गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘कबड्डी ४’, ‘छक्का पञ्जा ५’, ‘महाजात्रा’, ‘एन्जिला’, […]

Continue Reading

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई चेतावनी: जहाँ लुके पनि कारबाही हुन्छ : मन्त्री रामजी यादव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगारी क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताएका छन्। मंगलबार ताहचलस्थित वैदेशिक रोजगार विभागको अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले नयाँ प्रणाली लागू भएपछि म्यानपावर कम्पनीमा आवेदन दिन, अन्तर्वार्तामा सहभागी हुन वा अन्य प्रक्रियाका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्ने बताए। उनले वैदेशिक […]

Continue Reading