समृद्ध देउखुरीको संकल्प र विकासका सारथि योगेन्द्र चौधरी : अधुरा सपना पूरा गर्ने नयाँ प्रस्थानबिन्दु नेपाली कांग्रेसका सह–महामन्त्री तथा युवा नेता योगेन्द्र चौधरी हाल दाङ निर्वाचन क्षेत्र नं. १ का नागरिकका लागि आशा र भरोसाको प्रतीक बन्दै गएका छन्। २०७० सालमा समानुपातिक सांसद रहँदा राप्ती नदीमा चारवटा पक्की पुल निर्माणदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना […]
Continue ReadingAuthor: Nepal Online TV
विश्वले शान्तिका लागि भएको ऐतिहासिक यात्रा देख्दै
आज, १८ जनवरी २०२६ मा, भिक्षुहरूले शान्ति यात्राको ८५औँ दिनमा प्रवेश गरेका छन्। उत्तर क्यारोलिनामा यात्रा शान्त, दृढ र स्थिर मनले जारी छ। आजको मार्ग लिनवुडबाट लक्सिंगटन र थॉमसविलतर्फ यूएस २९ मार्ग हुँदै जानेछ, जहाँ यो सन्देश हजारौँ माइल पैदल यात्राबाट विश्वभर फैलिरहेको छ। प्रत्येक पाइला सुस्त, सचेत र उद्देश्यपूर्ण छ, जसले सबैलाई सम्झाउँछ—शान्ति छिटो […]
Continue Readingट्रकको ठक्करपछि भिक्षुको जवाफले संसार चकित
फ्रा अजान महा ड्याम फोम्मासन अमेरिकाभरि २,३०० माइल लामो ‘शान्तिका लागि पदयात्रा’ मा निस्किनुभएको थियो। उहाँको सन्देश सरल थियो—करुणा र अहिंसा। तर टेक्सासको डेटन नजिकै, सन् २०२५ नोभेम्बर १९ मा, समूहको एस्कर्ट गाडीमा पिकअप ट्रक ठोक्किँदा यो यात्रा दुःस्वप्नमा परिणत भयो। दुर्घटनामा वाट लाओ बुद्ध खान्ति मन्दिरका प्रमुख भिक्षु महा ड्याम गम्भीर घाइते हुनुभयो। विस्तृत विवरण सार्वजनिक […]
Continue Readingहतियारसहित आएको समूहले बैंकबाट ३ करोड १० लाखभन्दा बढी रकम लुटेर फरार
सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटार बस्तिपुरस्थित एसबीआई बैंक शाखामा मंगलबार राति सशस्त्र लुटपाट भएको छ। हतियारसहित आएको समूहले बैंकबाट ३ करोड १० लाखभन्दा बढी रकम लुटेर फरार भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार करिब राति ८:४० बजे लुटेराहरूले सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिई ३ करोड १० लाख ५९ हजार ३ सय ८३ रुपैयाँ लुटेका थिए। […]
Continue Readingनारी सचेतना
आउँछ तस्बिर तिम्रो गुलाफ झैं फुलेकीपरिश्रम गर्न सन्तानको निम्ति दिनरात भुलेकी।लुकाइ आफ्नो दुख सन्तानको निम्ति खुलेकीखुसी देख्न आफ्नतालाई दिनरात भुलेकी। अहिले समाजमा दानवरूपी दुशासन जताततै बिगबिगी छ।अस्तित्व जोगाउन नारीको कृष्णरुपी हातको कमी छ।रजस्वला प्रसवको पिडाले भन्द बढी पिडा दिन थाल्यो ।बनाएका तिम्रा कुसंस्कार कुरितीले घाटी थिच्न थाल्यो । बोक्सी आरोपमा अपहेलित शब्दको प्रहार गछौ ।छाउपडी […]
Continue Readingचर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
काठमाडौं । नेपाली मूलका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। ४२ वर्षको उमेरमा उनको आज दिल्लीमा असामयिक मृत्यु भएको संगीतकार राजेश घतानीले जानकारी दिएका छन्। भारतीय टेलिभिजन रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता तामाङ संगीतसँगै अभिनय क्षेत्रमा पनि सक्रिय थिए। उनले केही नेपाली चलचित्रहरूमा अभिनय गरेका थिए। घतानीका अनुसार तामाङको निधन […]
Continue Readingपृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरे
काठमाडौँ, २७ पुस । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेका छन् । विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पनि सम्मान अर्पण गरे । समारोहमा मन्त्री, सांसद, संवैधानिक अङ्गका प्रमुख, राष्ट्रसेवक र सर्वसाधारणको उपस्थिति थियो […]
Continue Readingबलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आइपुगिन्
काठमाडाैं । बलिउड अभिनेत्री सन्नी लियोनी शनिबार काठमाडौं आइपुगेकी छन्। होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोको विशेष कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएकी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि सन्नी लियोनीलाई आयोजक पक्षका प्रतिनिधिहरूले स्वागत गरेका थिए। उनको आगमनसँगै होटल परिसर र कार्यक्रम स्थलमा उत्साहपूर्ण माहोल देखिएको छ। होटल बाराही व्यवस्थापनका अनुसार, बादशाह क्यासिनोको प्रवर्द्धन […]
Continue Readingबेलायतमा नेपाली सांस्कृतिक धरोहर जोगाउन सामूहिक पहल
बेलायत । स्कटल्याण्डको एडिनबरगस्थित लिथ क्षेत्रमा रहेको हिमालयन सेन्टर फर आर्ट्स एण्ड कल्चर आर्थिक संकटमा परेपछि बेलायतमा बसोबास गर्ने नेपाली समुदाय एकजुट भएर यसको संरक्षणमा जुटेको छ। नेपाली कला, संस्कृति र पहिचान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उक्त केन्द्र विभिन्न कारणले अस्तित्व संकटमा पर्दै गएको हो। करिब ७ लाख पाउन्ड मूल्यको यस सांस्कृतिक केन्द्र लिलाम […]
Continue Readingसमयसँग बदलिँदो प्रेमको स्वरूप
प्रेम मानव जीवनको सबैभन्दा कोमल र शक्तिशाली अनुभूति हो । समय, समाज र सोचसँगै प्रेमको अभिव्यक्ति बदलिँदै गएको छ, तर यसको मूल भावना भने सधैं उस्तै रहन्छ समर्पण, विश्वास र समझदारी । आजको बदलिँदो समाजमा प्रेम केवल भावना मात्र नभई जिम्मेवारी र परिपक्वताको परिचायक बनेको छ ।पहिले प्रेम मौन हुन्थ्यो । नजर, व्यवहार र त्यागमै […]
Continue Reading