लगानी बोर्डकी सीईओ याङ्की उक्याबको राष्ट्रियतामाथि प्रश्न उठेपछि हिमाली आदिवासी समुदायको असन्तुष्टि

काठमाडौं । सूचीकृत आदिवासी वालुङ समुदायबाट प्रतिनिधित्व गर्दै नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएकी याङ्की उक्याबको राष्ट्रियतामाथि सामाजिक सञ्जालमा प्रश्न उठाइएपछि हिमाली आदिवासी समुदायले त्यसप्रति आपत्ति जनाएको छ। समुदायका सदस्यहरूले हिमाली तथा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले कुनै महत्वपूर्ण जिम्मेवारी वा अवसर प्राप्त गर्नेबित्तिकै नागरिकता र पुस्तौंदेखिको पारिवारिक विवरण सार्वजनिक गर्दै आफ्नो नेपाली पहिचान […]

Continue Reading

पर्वतारोही पुरबहादुर गुरुङको शव काठमाडौं ल्याइयो, शुक्रबार स्वयम्भूनाथमा अन्त्येष्टि

काठमाडौं, साउन २१ — पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका अनुभवी नेपाली पर्वतारोही पुरबहादुर ‘युक्त’ गुरुङको पार्थिव शरीर बिहीबार काठमाडौं ल्याइएको छ। कतार एयरवेजमार्फत पाकिस्तानबाट दोहा हुँदै ल्याइएको शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी अधिकारी, पर्वतारोहण क्षेत्रका प्रतिनिधि, परिवारजन तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए। विमानस्थलबाट नेपाल प्रहरीले शवलाई सुरक्षा स्कर्टिङसहित नेपाल पर्वतारोहण संघ (एनएमए) को नागपोखरीस्थित […]

Continue Reading

अपांग श्रीमतीलाई पिठ्युमा बोकेर सुनकोशीमा हामफालेका वृद्ध दम्पती अझै बेपत्ता

काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८, दोलालघाटस्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेका वृद्ध दम्पती अझै बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र स्थानीयवासीको सहयोगमा निरन्तर जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुलीले आफ्नी ६७ वर्षीया अपांग श्रीमती तिलकुमारी पराजुलीलाई पिठ्युमा बोकेर […]

Continue Reading

पत्रकार परिचयपत्र देखाएर खैरो हेरोइन ओसार्ने आरोपमा ३ जना पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार परिचयपत्र देखाउँदै खैरो हेरोइन ओसारपसार गरेको आरोपमा तीन जनालाई सिन्धुलीबाट पक्राउ गरेको छ। बुधबार दुधौली नगरपालिका–९ बाट बा१६ च ७८४६ नम्बरको कारसहित पक्राउ परेकामध्ये चालक उमेश कुमार यादवको साथबाट ‘जनजागरण खबर’को पत्रकार परिचयपत्र बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कारको गियर बक्समा लुकाएर ल्याइएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन […]

Continue Reading

महेशपुर पतारका प्रहरी निरीक्षक विशाल मल्ल असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

सिरहाको इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्ल मधेश प्रदेश प्रहरी कार्यालयद्वारा २०८३ साल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन्। उत्कृष्ट कार्यसम्पादन, अनुशासित सेवा, प्रभावकारी अपराध नियन्त्रण तथा जनमुखी प्रहरी सेवामा पुर्‍याएको योगदानको मूल्याङ्कनका आधारमा उनलाई यो सम्मान प्रदान गरिएको हो।  मधेश प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रहरी निरीक्षक मल्ललाई सम्मानपत्रसहित उत्कृष्ट प्रहरीको […]

Continue Reading

तनहुँमा अचेत अवस्थामा फेला परेका अज्ञात पुरुषको उद्धार

प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको जनाएको छ। हाल उनको अवस्था बोल्न नसक्ने रहेको छ भने उपचार भइरहेको छ। प्रहरीले ती पुरुषको पहिचान खुल्न नसकेको भन्दै चिन्ने वा आफन्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँ वा प्रदेश अस्पताल दमौलीमा सम्पर्क गर्न आग्रह गरेको छ।

Continue Reading

काठमाडौंका होटल–रेष्टुरेन्टमा हुक्का र चुरोट सेवनमा कडाइ, छुट्टै धुम्रपान क्षेत्र अनिवार्य

काठमाडौं । काठमाडौंका होटल, रेष्टुरेन्ट तथा मनोरञ्जनस्थलहरूमा हुक्का र चुरोट सेवनलाई थप व्यवस्थित र नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले कडाइ गर्ने भएको छ। सार्वजनिक स्थानमा धुम्रपान तथा हुक्काको अव्यवस्थित प्रयोग बढ्दै गएको गुनासो आएपछि प्रशासनले नयाँ व्यवस्था लागू गर्न लागेको हो। प्रशासनका अनुसार अब होटल, रेष्टुरेन्ट, क्याफे, लाउञ्ज, बार तथा यस्तै प्रकृतिका व्यवसायले धुम्रपान गर्ने […]

Continue Reading

मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्कविहीन, प्रहरीद्वारा तीव्र खोजी

पोखरा । कास्कीको प्रसिद्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका तीन युवक सम्पर्कविहीन भएपछि उनीहरूको खोजी कार्य तीव्र पारिएको छ। प्रहरीका अनुसार पोखरा महानगरपालिका–१४, खसिबजार निवासी २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङमाछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा क्षेत्रमा सम्पर्कविहीन भएका हुन्। उनीहरू बुधबार बिहान करिब ८ बजेसम्म परिवारसँग सम्पर्कमा रहेका थिए। त्यसपछि मोबाइल फोन बन्द भएपछि सम्पर्क हुन नसकेको […]

Continue Reading

गोकर्ण जंगलमा सडक विस्तारका क्रममा भेटिए ‘श्री ५ महेन्द्र’ लेखिएका ऐतिहासिक इँटा

काठमाडौंको गोकर्णस्थित नेपाल ट्रष्टअन्तर्गत रहेको जंगलको जीर्ण पुरानो पर्खाल भत्काएर सडक विस्तार गर्ने क्रममा ‘श्री ५ महेन्द्र’ लेखिएका पुराना इँटा फेला परेका छन्। डोजर प्रयोग गरी पर्खाल हटाउने क्रममा भेटिएका ती इँटाले तत्कालीन राजा महेन्द्रको शासनकालसँग सम्बन्धित ऐतिहासिक संरचनाको संकेत गरेको अनुमान गरिएको छ। इँटाको ऐतिहासिक महत्वबारे थप अध्ययन र संरक्षण आवश्यक रहेको स्थानीयले बताएका […]

Continue Reading

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा मंगलबार बिहान करिब ७:३० बजे मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बस दुर्घटनामा चालक विजय भुजेलसहित ६ जना घाइते भएका हुन्। घाइतेमध्ये एक जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था […]

Continue Reading