देवानगञ्ज घटनाको विरोधमा मोरङ प्रशासनअगाडि प्रदर्शन, सुरक्षामा कडाइ; सुनसरीमा कर्फ्यु यथावत्
विराटनगर — सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन गरिएको छ। देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाउन पुगेका प्रदर्शनकारीले विराटनगरको मेनरोडस्थित हनुमान मन्दिर क्षेत्रबाट नाराबाजीसहित र्याली निकालेका थिए। प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालय पुगेपछि सुरक्षाकर्मीले कार्यालयको मुख्य गेटअगाडि ब्यारिकेड खडा गरी उनीहरूलाई रोकेका […]
Continue Reading