खोटाङमा काठले किच्दा ३५ वर्षीय युवकको मृत्यु
खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीमा काठ लोड गर्ने क्रममा काठले किचेर ३५ वर्षीय लिला मगरको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ४ बजे ट्याक्टरमा उत्तिसका मुडा लोड गरी डोरीले बाँध्ने क्रममा चिप्लिएर लडेका मगरलाई काठले किचेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि ट्याक्टर र चालक १९ वर्षीय सुनिल गुरुङलाई प्रहरीले नियन्त्रणमा […]
Continue Reading