नारायणी अस्पतालमा बिरामीको मृत्युपछि तनाव: आकस्मिक कक्षमा तोडफोड, एक जना नियन्त्रणमा
पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि अस्पतालको आकस्मिक कक्षमा तनाव सिर्जना भएको छ। शनिबार बिहान बिरामीको मृत्यु लगत्तै आक्रोशित आफन्तले आकस्मिक कक्षमा प्रवेश गरी तोडफोड गरेका प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले तोडफोडमा संलग्न एक जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। मृतकका आफन्तले अस्पतालमा आवश्यक इसिजी (ECG) उपकरण, अत्यावश्यक उपचार सामग्री तथा […]
Continue Reading